• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फिदिमलाई हराउँदै सलहेश सेमिफाइनल प्रवेश
खेलपाटी संवाददाता
२२ घण्टा अगाडि खेलपाटी संवाददाता
फिदिमलाई हराउँदै सलहेश सेमिफाइनल प्रवेश

इलाम। गत संस्करणको उपविजेता सलहेश फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० गोलले हराउँदै सलहेशले अन्तिम ४ मा स्थान बनाएको हो। फाइनल प्रवेशका लागि सलहेशले रेडस्टार क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ। 

पहिलो हाफमा ४–० गोल अन्तरको अग्रता बनाएको सिराहाले दोस्रो हाफमा थप २ गोल गर्न सफल रह्यो। 
सदिया आदमले पहिलो हाफको पाँचौं मिनेटमै गोलको खाता खोलेको थिए।

सदियाले हानेको गोल पोलमा ठोकिएर भुइँमा झरेको थियो। तत्कालै डिफेन्सले बाहिर फाले पनि गोलले लाइन क्रस गरेकोले रेफ्रीले गोलको निर्णय गरेका थिए।

३५ औं मिनेटमा सुजित बुढाथोकीले हानेको फ्रि–किक दोस्रो गोलमा परिणत भयो। फिदिमका गोलरक्षक असिम खड्काले रोक्न सकेनन्।  युसुफ मल्लिकले ३७ औं मिनेटमा डिबक्स भित्रैबाट तेस्रो गोल गरे। ४२ औं मिनेटमा सिराहाले उपहार गोल प्राप्त गर्यो।

जंगबहादुर खड्काले बल क्लियर गर्ने क्रममा जाली चुमेपछि पहिलो हाफ ४–० रहयो। ६६ औं मिनेटमा युसुफले व्यक्तिगत दोस्रो गोल गरे। ८० औं मिनेटमा मोहित गुरुङले छैटौं गोल गरे। 

गत संस्करणमा समेत दुवै टिम क्वाटरफाइनलमा भिडेका थिए। खेल सिराहाले १–० गोल अन्तरले जितेको थियो। मंगलबारको म्यान अफ द म्याच युसुफ भए। उनले नगद सात हजार प्राप्त गरे।

पहिलो सेमिफाइलन खेलमा द योङ ब्रदर्स इटहरी र चर्च बोइज युनाइटेड भिड्नेछन्। इटहरीले घरेलु टिम तेल्लोक स्र्पोटिङ क्लब र चर्च बोइजले लिजेन्ड फुटबल एकाडेमी सिलिगुडी भारतलाई हराएको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP