• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘साम्बा’ म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर
खेलपाटी संवाददाता
मंगलबार, साउन २८, २०८२ खेलपाटी संवाददाता
‘साम्बा’ म्याक्सिम्याक्सको ब्रान्ड एम्बेसडर

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ म्याक्सिम्याक्स एजुकेसन एन्ड माइग्रेसन सर्भिसेसको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन्।

म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन धरेल र सावित्राले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता तीन वर्षको भए पनि रकम भने खुलाइएको छैन।
 
२९ वर्षीया सावित्रा नेपाली जर्सीमा सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता हुन्। उनले ६० खेलमा ६६ गोल गरेकी छन्। उनले उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटका ३ खेलमा २ ह्याट्रिकसहित ९ गोल गरेकी थिइन्। 

भारतीय महिला सुपर लिगमा उनले जम्मा २४ खेलमै ६० भन्दा बढी गोल गरेकी थिइन्। त्यही लोभलाग्दो प्रदर्शनको आधारमा उनलाई फ्रान्सेली क्लब अभान्ट ग्वेन्ग्याम्पले २ सिजन अनुबन्ध गरेको थियो। उनी शीर्ष युरोपेली लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन्।

त्यसअघि सावित्राले इजरायलको हापोएल रानानाबाट खेलेकी थिइन्। नेपालमा विभागीय टोली एपिएफ एफसीबाट खेल्दै आएकी सावित्रासँग माल्दिभ्स र भारतीय लिग खेलेको अनुभव पनि छ। उनले आगामी सिजन वेलिङ्टन फिनिक्सबाट अस्ट्रेलियनको निन्जा ‘ए’ लिग खेल्ने छिन्।

निक्सले आगामी दुई सिजनका लागि अनुबन्ध गरेको हो। यो लिगमा अस्ट्रेलिया र न्युजिल्यान्डका क्लब खेल्ने गर्छन्। वेलिङ्टन फिनिक्स न्युजिल्यान्डको क्लब हो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
एन्फा महिला लिग छनोट बिहीबारदेखि
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP