• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पिटरले दिलाए बंगलादेशलाई शतप्रतिशत नतिजा
खेलपाटी संवाददाता
सोमबार, साउन २७, २०८२ खेलपाटी संवाददाता
पिटरले दिलाए बंगलादेशलाई शतप्रतिशत नतिजा

काठमाडौं। दक्षिण एसियाली महिला फुटबलमा उदाउँदै गरेको शक्ति बंगलादेशले इतिहास रचेको छ।

पहिलोपटक एएफसी महिला यु–२० एसियन कपमा स्थान बनाउँदै बंगलादेशी यु–२० महिला टोलीले आफ्नो नाम महादेशीय मञ्चमा पुर्‍याएको छ। 

लाओसमा सम्पन्न छनोट प्रतियोगिताको समूह ‘एच’ अन्तर्गत बंगलादेशले उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धि हासिल गरेको हो। इङ्लिस प्रशिक्षक पीटर बटलरको नेतृत्वमा टोलीले सुरुआती दुई खेलमा घरेलु टोली लाओस र टिमोर–लेस्टेलाई हराउँदै सानदार प्रदर्शन गर्‍यो। 

तर, अन्तिम खेलमा दुईपल्टको च्याम्पियन दक्षिण कोरियासँग ६–१ को हारले बंगलादेशको अभियान रोकिएला जस्तो देखिएको थियो। यद्यपि, अन्य समूहका नतिजाले बंगलादेशलाई उत्कृष्ट उपविजेताको रूपमा शीर्ष ११ भित्र प्रवेश गराउँदै थाइल्यान्डमा हुने २०२६ एएफसी महिला यु–२० एसियन कपको फाइनल चरणको टिकट दिलाइदियो।

यो उपलब्धि बंगलादेशका लागि मात्र होइन, दक्षिण एसियाली महिला फुटबलका लागि पनि ऐतिहासिक मानिन्छ। पिटर बटलरको प्रशिक्षकत्वमा बंगलादेशले हालसम्म शतप्रतिशत सफलता पाइरहेको छ। सिनियर टिम र यु–२० दुवै स्तरमा साफ च्याम्पियन बन्नुका साथै एएफसी महिला एसियन कप र एएफसी यु–२० महिला एसियन कपका लागि छनोटमा सफल भइसकेका छन्।

अब बंगलादेश यु–२० टोलीको लक्ष्य थाइल्यान्डमा हुने फाइनल चरणमा उत्कृष्ट प्रदर्शन गर्दै एसियाकै बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्नु हुनेछ। यो यात्रा जित र हारको मात्र होइन, अनुशासन र सामूहिक मिहिनेतको प्रमाण हो। यसले बंगलादेश महिला फुटबलको भविष्यलाई अझ उज्यालो बनाएको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
डोनारुम्माले पीएसजी छाड्ने पक्का
डोनारुम्माले पीएसजी छाड्ने पक्का
प्रशिक्षण गर्ने राम्रो मैदानसमेत नभएको बंगलादेश !
प्रशिक्षण गर्ने राम्रो मैदानसमेत नभएको बंगलादेश !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
लिग खेल्न बंगलादेश पुगे किरण र आयुष
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
करियरलाई पुनर्जीवित गर्ने प्रयास ज्याक
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
सरकारले रवीन्द्रलाई ५ लाख रुपैयाँसहित सम्मान गर्ने
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
ला लिगाको खेल अमेरिकामा खेलाउने प्रस्ताव रियल मड्रिडद्वारा अस्वीकार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP