• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
निजगढकी अनु यु–१७ टोलीमा
नवराज चौलागाई
१३ घण्टा अगाडि नवराज चौलागाई
निजगढकी अनु  यु–१७  टोलीमा

निजगढ। निजगढकी अनु माझी भुटानमा हुने साफ यु–१७ महिला च्याम्पियनसिप खेल्ने टोलीमा अटाएकी छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार घोषणा गरेको २३ सदस्यीय टोलीमा निजगढ फुटबल क्लबकी उत्पादन अनु पनि परेकी हुन्। यु-१७ टोली बनाउन लागि एन्फाले देशव्यापी खुल्ला छनोटको आयोजना गरेको थियो । 

आगामी अगस्ट २० देखि ३१ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित आयोजक भुटान, भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले अगस्ट २० मा भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

निजगढ फुटबल क्लबले निरन्तर रुपमा सञ्चालन गरिरहेको नियमित प्रशिक्षणको परिणाम स्वरुप विभिन्न उमेर समूह हुँदै सिनियर राष्ट्रिय टोलीमा समेत खेलाडीहरूको सहभागिता गराउन सफल भएको क्लबका प्रशिक्षक सन्तोष गुरुङले बताइ। 

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड समीर तामाङ, यु-२० महिला फुटबल टोलीकी गोलरक्षक करुण बूढाथोकीसहित यसअघि यु-१७ नेपाली महिला फुटबल टोलीबाट खेलिसकेकी दिलमाया घिसिङ र यु-१६ नेपाली फुटबल टोलीबाट खेलेका समीर माझी निजगढ फुटबल क्लबका उत्पादन हुन्।

नेपाली टोली
गोलरक्षक :
झरना डुम्राकोटी, लक्ष्मी ओली र गंगा गुरुङ
डिफेन्डर:
अनु माझी, ग्यान्शु डोल्मा लो, दिक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विश्वकर्मा, पूर्णिमा तादी, मीनमाया श्रेष्ठ र अंशु विश्वकर्मा
मिडफिल्डर :
डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रविना विश्वकर्मा र सहारा लिम्बू
विङ्गर :
बबिता कार्की, भूमिका बूढाथोकी, आशिका कार्की र सृजना बडुवाल
फरवार्ड :
अस्मिता मगर, यमकुमारी विश्वकर्मा, अनिता रानामगर र दिक्षा रनपाल

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पिटरले दिलाए बंगलादेशलाई शतप्रतिशत नतिजा
पिटरले दिलाए बंगलादेशलाई शतप्रतिशत नतिजा
सपना मात्र देखाउने एन्फा !
सपना मात्र देखाउने एन्फा !
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
बंगलादेश यु–२० एसियन कपमा छनोट
बंगलादेश यु–२० एसियन कपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिटरले दिलाए बंगलादेशलाई शतप्रतिशत नतिजा
पिटरले दिलाए बंगलादेशलाई शतप्रतिशत नतिजा
वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 
वर्ल्ड केन्पो काईमा नेपाललाई रजत 
सपना मात्र देखाउने एन्फा !
सपना मात्र देखाउने एन्फा !
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP