उत्तर कोरियाले पहिलो हाफमै हान्यो ५ गोल
आइतबार, साउन २६, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एएफसी महिला यु–२० च्याम्पियनसिपअन्तर्गत उत्तर कोरियाविरुद्धको निर्णायक खेलको पहिलो हाफमै धेरै गोल खाएको छ।
भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा जारी खेलमा नेपाल ५–० ले पछि परेको हो।







-1762856022963.jpg&w=3840&q=75)





