• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
डोनारुम्माको भविष्य अनिश्चित
खेलपाटी संवाददाता
१५ घण्टा अगाडि खेलपाटी संवाददाता
डोनारुम्माको भविष्य अनिश्चित

च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले शनिबार लिलबाट गोलकिपर लुकास शेभालिएलाई पाँच वर्षको सम्झौतामा अनुबन्ध गरेको छ। जियानलुइजी डोनारुम्माको भविष्यबारे बढ्दो अनिश्चितता बढेपछि क्लबले उनलाई अनुबन्ध गरेको हो।

पीएसजीले २३ वर्षीय शेभालिएका लागि करिब ४० मिलियन युरो (४६.५ मिलियन अमेरिकी डलर) तिरेको छ। भविष्यमा बोनससहित ५५ मिलियन युरोसम्म पुग्न सक्छ।

गत सिजन च्याम्पियन्स लिगमा लिलका लागि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले रियल मड्रिड, एट्लेटिको मड्रिड र युभेन्ट्सविरुद्धको खेलमा प्रभाव पारेका थिए। विशेष गरी दुषान भ्लाहोभिचको एक जबरजस्त प्रहार बचाउन उनले गरेको प्रयासमा स्वयं स्ट्राइकरले पनि ताली बजाएका थिए।

लिलको युथ एकेडेमीमा हुर्किएका उनले उत्तरी फ्रान्सेली क्लबका लागि १२७ खेल खेलेका छन्। उनको आगमनले डोनारुम्माको प्रस्थानको संकेत दिन सक्छ। 

यदि प्रशिक्षक लुइस एन्रिकले शेभालिएलाई पहिलो रोजाइमा राखे भने २६ वर्षीय इटालियन स्टारले दोस्रो नम्बरको भूमिका स्वीकार्ने सम्भावना कम देखिन्छ।

गत सिजन डोनारुम्मा युरोपकै उत्कृष्ट गोलकिपरमध्ये एक मानिएका थिए। उनले नकआउट चरणमा सानदार बचाउ गर्दै पीएसजीलाई च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। तर, अनुबन्धमा मात्र एक वर्ष बाँकी रहँदा उनले नयाँ सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्। 

क्लबले किलियन एमबाप्पे जस्तै अन्तिम वर्षमा नि:शुल्क जान दिने जोखिम लिन चाहँदैन। पीएसजीसँग अहिले मातभेई साफोनोभ, आर्नाउ टेनास र १९ वर्षीय रेनाटो मार्टिन ब्याकअप गोलकिपर छन्। पाँच गोलकिपरको टोली व्यवस्थापन गर्न कठिन हुने भएकाले यो समरमा सम्भवतः दुई खेलाडीले क्लब छोड्नुपर्ने देखिन्छ।

डोनारुम्मा पनि २०२१ मा इटालीलाई युरोपियन च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेर पीएसजी आएपछि त्यस्तै अवस्थामा थिए। उनले त्यसबेला केयलोर नभासलाई प्रतिस्थापन गरेका थिए। नभासले त्यसअघि उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए।

पीएसीले आगामी लिग अभियानको सुरुआत अगस्ट १७ मा नान्टेसविरुद्ध गर्नेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
अञ्जनसम्मिलित कश्मीरको नकआउट चरण पुग्ने सम्भावना कायमै
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
निजगढकी अनु  यु–१७  टोलीमा
निजगढकी अनु यु–१७ टोलीमा
बंगलादेश यु–२० एसियन कपमा छनोट
बंगलादेश यु–२० एसियन कपमा छनोट
म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
म्यानमारलाई पराजित गर्दै भारत यु–२० एसियन कपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
लिभरपुललाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो कम्युनिटी शिल्ड
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
आना बनिन् लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर 
मोटरिङ एकेडेमीको सुरुवात
मोटरिङ एकेडेमीको सुरुवात
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
साहारालाई हराउँदै रेडस्टार अन्तिम ४ मा
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
ललितले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिज गुमाउने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP