नासरको जितमा रोनाल्डोको ह्याट्रिक
शुक्रबार, २३ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै अल–नासरले मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ।
अल्गार्वे रंगशालामा सम्पन्न खेलमा नासरले पोर्चुगलको रियो एभेविरुद्ध ४–० को जित निकालेहो हो। प्रि–सिजन टुरमा यो नासरको लगातार दोस्रो जित हो। यसअघि उसले फ्रेन्च क्लब टुलुजलाई २–१ ले पराजित गरेको थियो।
नासरको जितमा थप एक गोल मोहम्मद सिमाकनले गरे। खेलको १५औं मिनेटमा सिमाकनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि सबै गोल रोनाल्डोले गरेका हुन्।







-1776431484410.jpeg&w=3840&q=75)



-1776414121120.jpeg&w=3840&q=75)

-1776413815066.jpeg&w=3840&q=75)