शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 

बुधबार, साउन १५, २०८२खेलपाटी संवाददाता
राजीवको नेतृत्वमा एथलेटिक्स संघको नयाँ कार्यसमिति 
Classic Tech Internet Ad

काठमाडौं । राजीव बिक्रम शाहको नेतृत्वमा नेपाल एथलेटिक्स संघको नयाँ कार्यसमिति निर्वाचित भएको छ । 

बुधबार काठमाडौंमा भएको साधारण सभाले शाहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

शाह तेस्रो पटक एथलेटिक्स संघको नेतृत्वमा चुनिएका हुन् । 

साधारण सभाले उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोष कुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङलाई निर्वाचित गरेको छ । 

राधाकृष्ण विष्ट (आरके) संघको सचिव पदमा निर्वाचित हुदाँ मोहनबहादुर घले कोषाध्यक्षमा निर्विरोधि निर्वाचित भए । 

सदस्यहरुमा सञ्जिव तुलाधर, अन्जु चौधरी, दिलबहादुर वम, नन्दु काउचा, अनिरुद्रकुमार चौधरी, मोजाउल हक, शिवलाल आचार्य र पदमा चौधरी निर्वाचित भएका छन् । 

सदस्यमा निर्वाचित तुलाधरलाई नवनिर्वाचित अध्यक्ष शाहले पछि कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने गरी महासचिवमा मनोनित गरेको घोषणा गरे ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

त्यसअघि ताहचलस्थित ग्रान्ड होटलमा भएको साधारण सभाको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
ला लिगामा सबैभन्दा धेरै तलब पाउने एमबाप्पे, मेसीको पारिश्रमिक कति?

ला लिगामा सबैभन्दा धेरै तलब पाउने एमबाप्पे, मेसीको पारिश्रमिक कति?

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

 समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला