• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
खेलपाटी संवाददाता
२ घण्टा अगाडि खेलपाटी संवाददाता
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट

काठमाडौं। इङ्ल्यान्डका पूर्वकप्तान जो रुटले भारतविरुद्धको चौथो टेस्टमा अविश्वसनीय १५० रन बनाए।

योसँगै उनी टेस्ट क्रिकेटको सबैभन्दा धेरै रन बनाउने सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। तर, उनको मुख्य ध्यान कीर्तिमान बनाउनुभन्दा पनि इङ्ल्यान्डलाई जित दिलाउनेतर्फ नै केन्द्रित छ।

ओल्ड ट्राफोर्डमा शुक्रबारको ब्याटिङ प्रदर्शनसँगै उनी राहुल द्रविड, ज्याक कालिस र रिकी पन्टिङलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएका हुन्। अब उनका अगाडि भारतका महान् ब्याट्सम्यान सचिन तेन्दुलकर मात्रै छन्, जसको नाममा १५ हजार ९२१ रन छन्। रुटले हालसम्म १३ हजार ४०९ रन बनाइसकेका छन्।

३४ वर्षीय रुटसँग अझै  केही वर्ष खेल्न सक्छन्। त्यसैले उनले सचिनको कीर्तिमान तोड्न सक्ने सम्भावना पनि छ। तर, रुट आफैं चाहिँ यस्तो व्यक्तिगत कीर्तिमानभन्दा इङ्ल्यान्डको जितमा ध्यान केन्द्रित गरिरहन चाहन्छन्।

‘यी सबै कुरा सजिलै चासोको विषय बन्छन्, तर अन्ततः कुरा यो हो कि तपाईं भारतसँग खेल्दै हुनुहुन्छ, जुन सबैभन्दा ठूलो सिरिजमध्ये एक हो,’ रुटले स्काई स्पोर्ट्ससँग भने, ‘यो खेल मेरो कीर्तिमान बनाउन राखिएको हो। यो त जित्न र टिमलाई जितको स्थितिमा पुर्‍याउन राखिएको हो।’

तर, आफूले पछाडि पारेका केही खेलाडी सम्झिएर भने उनी भावुक बने। उनले भने, ‘जब म सानो थिएँ बगैँचा, सडक, आफ्नो क्लबमा खेल्दा यिनै ब्याट्सम्यानहरूको अनुकरण गर्ने गर्थें। अहिले उनीहरूकै पंक्तिमा आफ्नो नाम आउनु सपना जस्तै लाग्छ।’

कोरोना महामारीको समयलाई आत्ममूल्यांकनको अवसरका रूपमा लिएको उनी बताउँछन्। उनले भने, ‘त्यो समयमा म कप्तान थिएँ। मैले स्काईबाट आफ्ना आउट हुने तरिकाहरूको भिडियो मगाएर हेर्न थालेँ कि कुनै ट्रेन्ड छ कि। त्यसपछि म खेलप्रतिको दृष्टिकोण परिवर्तन गर्न थालेँ।’

उनले थपे,‘करियरको सुरुआतमा मेरो ध्यान प्राविधिक पक्षमा केन्द्रित थियो। तरऽ पछिल्लो चरणमा म जोखिम व्यवस्थापन र आउट हुने सम्भावना घटाउने उपायमा ध्यान दिन थालें। उद्देश्य धेरै रन बनाउने होइन, धेरै सुरक्षित तरिकाले बनाउने हो। कहिले काहीँ भावनामा बगेर आफैंलाई धेरै गार्हो बनाइन्छ या आफैंलाई धेरै दया गरिन्छ। म त्यस्तो अवस्थामा नपरोस् भन्ने चाहन्छु।’ 

रुटले सन् २०२१ यता ५ हजार ५८६ रन बनाइसकेका छन्, जसमा २१ शतक समावेश छन्। उनको औसत यस अवधिमा ५६.४२ रहेको छ। इङ्ल्यान्डअहिले पाँच खेलको सिरिजमा २–१ ले अघि छ। म्यानचेस्टरमा अन्तिम खेल जितेर सिरिज कब्जा गर्ने योजनामा छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एनपीएमा ४५८ खेलाडी दर्ता
एनपीएमा ४५८ खेलाडी दर्ता
क्रेजी ब्याटर पन्त !
क्रेजी ब्याटर पन्त !
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
फेरि भारतबाट सुरु हुँदै नेपालको नयाँ अध्याय
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
एसीसीले मंगोलिया, उज्बेकिस्तान र फिलिपिन्सलाई दियो सदस्यता
भारतलाई चोटको समस्या
भारतलाई चोटको समस्या
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP