• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘किङ केभ इज हियर’
खेलपाटी संवाददाता
१८ घण्टा अगाडि खेलपाटी संवाददाता
‘किङ केभ इज हियर’

काठमाडौं। दुईपटकको प्रिमियर लिग ‘प्लेयर अफ द सिजन’ विजेता केभिन डि ब्रुएना बिहीबार इटालीको सिरी ‘ए’ च्याम्पियन क्लब नापोलीमा अनुबन्ध भएका छन्।

‘किङ केभ इज हियर’, नापोलीले एक्समा पोस्ट गर्दै उनको आगमनको घोषणा गर्‍यो।

३३ वर्षीय बेल्जियन मिडफिल्डरको म्यानचेस्टर सिटीसँगको सम्झौता सकिएको थियो। नापोलीले उनको नयाँ सम्झौतामा अवधि भने खुलाएको छैन।

रोमस्थित एक क्लिनिकमा मेडिकल जाँचका लागि पुगेका डि ब्रुएनालाई स्वागत गर्न करिब १५० समर्थक उपस्थित थिए। उनले भवनभित्र प्रवेश गरेपछि समर्थकहरूले उनको नाम लिएर नाराबाजी र नापोली च्याम्पियन भएको गीत पनि गाएका थिए।

नापोलीमा डि ब्रुएना आफ्नो देशका पुराना साथी रोमेलु लुकाकुसँग पुनः एकसाथ हुनेछन्। उनीहरू दुवै बेल्जियम राष्ट्रिय टोलीका सदस्य हुन्। साथै, नापोलीका पूर्व स्टार र बेल्जियमका दिग्गज ड्रिज मर्टेन्सको पाइला पछ्याउनेछन्।

मिडफिल्डमा उनले सिरी ‘ए’ प्लेयर अफ द इयर घोषित भएका स्कट म्याकटोमिनीसँग जोडी बाँध्नेछन्, जो म्यानचेस्टर युनाइटेडबाट नापोली आएपछि निकै सफल साबित भएका छन्।

डि ब्रुयना विश्व फुटबलकै सबैभन्दा ‘कम्प्लिट’ मिडफिल्डरमध्ये एक मानिन्छन्। उनले सन् २०१९–२० र २०२१–२२ मा प्रिमियर लिग ‘प्लेयर अफ द सिजन’ जितेका थिए।

म्यानचेस्टर सिटीमा १० वर्ष बिताएका उनले क्लबलाई ६ प्रिमियर लिग, २ एफए कप र पहिलो पटक च्याम्पियन्स लिग उपाधि जिताउन योगदान दिएका थिए।

उनको आगमन नै नापोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेलाई फेरि क्लबमै बस्न राजी गराउने मुख्य कारण भएको बताइएको छ। कोन्टे केही समयअघि युभेन्ट्स फर्किने तयारीमा थिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वदेश फर्किइन् पूजा
स्वदेश फर्किइन् पूजा
नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी
नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी
भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने
भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने
साफ यु–२० महिला च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
साफ यु–२० महिला च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
नेपालको वरीयता खस्कियो, बंगलादेशले मार्‍यो ५ स्थान छलाङ
नेपालको वरीयता खस्कियो, बंगलादेशले मार्‍यो ५ स्थान छलाङ
यी स्टारबिना हुँदैछ क्लब विश्वकप
यी स्टारबिना हुँदैछ क्लब विश्वकप
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किइन् पूजा
स्वदेश फर्किइन् पूजा
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
न्यु डायमन्डमाथि सानदार जित निकाल्दै एपिएफ फाइनलमा
न्यु डायमन्डमाथि सानदार जित निकाल्दै एपिएफ फाइनलमा
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
अनिशाले तोडिन् केशरीको १८ वर्ष पुरानो कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP