• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने
खेलपाटी संवाददाता
२३ घण्टा अगाडि खेलपाटी संवाददाता
भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने

काठमाडौं। भारतले साफ यु–२० महिला च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बिहीबार खेल तालिका सार्वजनिक गरेको हो। तर, उक्त तालिकामा भारत सहभागी हुने जनाइएको छ।

योसँगै २०२३ संस्करणको विजेता बंगलादेश, उपविजेता नेपालसँगै श्रीलंका, माल्दिभ्स र भुटानले मात्रै प्रतियोगितामा सहभागिता जनाउने भएका छन्। उक्त संस्करणमा भारत तेस्रो भएको थियो।

गत संस्करण भने प्रतियोगिता यु–१९ को नाममा भएको थियो। उक्त प्रतियोगितामा आयोजक बंगलादेश र भारत संयुक्त विजेता घोषित भएका थिए। २०२१ मा भएको संस्करणमा भने भारतलाई १–० ले पराजित गर्दै बंगलादेश विजेता बनेको थियो। यो संस्करण पनि बंगलादेशले नै आयोजना गरेको थियो।

यसपल्टको संस्करण भने ११–२१ जुलाईसम्म बंगलादेशमा हुने तय छ।  खेल तालिकाअनुसार नेपालले पहिलो प्रतिद्वन्द्वी भुटान पाएको छ। 
 नेपाल र भुटानबीचको खेल ११ जुलाईमा हुनेछ। नेपालले १३ जुलाईमा घरेलु टोलीसँग खेल्नेछ। यस्तै, १७ जुलाईमा श्रीलंका र २१ जुलाईमा पुन: बंगलादेशसँग खेल्नेछ। अंक तालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘किङ केभ इज हियर’
‘किङ केभ इज हियर’
नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी
नेपाली महिला टोलीविरुद्ध ‘टचलाइन’मा उभिँदै अल्मुताइरी
साफ यु–२० महिला च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
साफ यु–२० महिला च्याम्पियनसिप : नेपालको पहिलो प्रतिद्वन्द्वी भुटान
नेपालको वरीयता खस्कियो, बंगलादेशले मार्‍यो ५ स्थान छलाङ
नेपालको वरीयता खस्कियो, बंगलादेशले मार्‍यो ५ स्थान छलाङ
यी स्टारबिना हुँदैछ क्लब विश्वकप
यी स्टारबिना हुँदैछ क्लब विश्वकप
रोनाल्डोको अर्को सपना पूरा
रोनाल्डोको अर्को सपना पूरा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सहज जित निकाल्दै पुलिस फाइनलमा
सहज जित निकाल्दै पुलिस फाइनलमा
‘किङ केभ इज हियर’
‘किङ केभ इज हियर’
बलियो  न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै
बलियो न्यु डायमन्ड र पुनर्निर्माणमा रहेको एपिएफ भिड्दै
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
क्यानडाको क्रिकेट टिममाथि सट्टेबाजी र फिक्सिङ गरेको आरोप
अपराजित पुलिसलाई एभरेस्टको चुनौती
अपराजित पुलिसलाई एभरेस्टको चुनौती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP