• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रैनकको सानदार ब्याटिङ, लुम्बिनीको विशाल जित
खेलपाटी संवाददाता
मंगलबार, जेठ २१, २०८२ खेलपाटी संवाददाता
रैनकको सानदार ब्याटिङ, लुम्बिनीको विशाल जित

काठमाडौं। रैनक श्रीवास्तवको सानदार ब्याटिङसँगै लुम्बीनी प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

वीरेन्द्रनगर क्रिकेट मैदानमा मा मंगलबार सम्पन्न खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ३३२ ले पराजित गरेको हो। 

लुम्बिनीले दिएको ४०४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकीले २८.२ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन बनायो। गण्डकीका अनिश राउतले अविजित रहँदै सर्वाधिक २२ रन बनाए। उनले ६३ बलमा ४ चौका प्रहार गरे।

प्रतीक रावल १४ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो रहेन। लुम्बिनीका शुभम खनालले सर्वाधिक ५ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले ४५ रन खर्चिए।

त्यसअघि पहिला ब्याटिङ थालेको लुम्बिनीले  ४५.४ ओभरमा सबै विकेट गुमाउँदै ४०३ रनको लक्ष्य दिएको छ।

लुम्बिनीका रैनकले कीर्तिमानी २१७ रन बनाए।११७ बल खेलेका उनले समान १६ चौका र छक्का प्रहार गरे।

लक्ष्मण कुमालले ७३ बलमा ६ चौकासहित ६० रन बनाए। आसिफ खान २५ र समीर अली १७ रनमा आउट भए। गण्डकीले ४७ रन त अतिरिक्त नै दिएको थियो।

गण्डकीका करण गैरेले सर्वाधिक ३ विकेट लिए। ६ ओभर बलिङ गरेका उनले ५० रन खर्चिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
आरिफको सानदार ब्याटिङ, नेपालको ब्याक टू ब्याक जित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
नेपाल र नेदरल्यान्ड्सबीचको खेल वर्षाले प्रभावित
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयरको अवार्ड
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
रोहितको अलराउन्ड प्रदर्शनमा बागमतीको विशाल जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
कर्णालीको जितमा रोशनको अलराउन्ड प्रदर्शन
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
अलिशको अर्धशतक, कोशीको दोस्रो जित
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP