• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विपिनको अद्भुतपूर्ण बलिङ
खेलपाटी संवाददाता
मंगलबार, जेठ २१, २०८२ खेलपाटी संवाददाता
विपिनको अद्भुतपूर्ण बलिङ

काठमाडौं। युवा स्टार विपिनप्रसाद शर्माको अद्भुतपूर्ण बलिङसँगै कर्णाली प्रदेशले यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ।

कालिञ्चोक क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा कर्णालीले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो। पहिलो खेलमा मधेशसँग कर्णाली ९२ रनले पराजित भएको थियो। सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा कोशीसँग सुदूरपश्चिम ७ विकेटले पराजित भएको थियो।

सुदूरपश्चिमले दिएको ५६ रनको लक्ष्य पछ्याएको कर्णालीले १८.३ ओभरमा ५ विकेट गुमाउँदै ५९ रन बनायो। कर्णालीका नेत्रविक्रम खत्रीले सर्वाधिक १५ रन बनाए। उनले २० बलमा ३ चौका प्रहार गरे।

त्यसअघि पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले १६ ओभरमा सबै विकेट गुमाउँदै ५५ रन बनाएको थियो।

सुदूरपश्चिमका ओपनर विक्रम बोहराले सर्वाधिक २१ रन बनाए। २१ बल खेलेका उनले ५ चौका प्रहार गरे। अन्यको प्रदर्शन भने उल्लेख्य रहन सकेन।

सुदूरपश्चिमलाई सस्तैमा रोक्न विपिनले अद्भुतपूर्ण बलिङ गरे। ४ ओभर बलिङ गरेका उनले २ मेडनसहित २ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए।

विजय बोहराले ३ र नवीन न्यौपानेले दुई विकेट आफ्नो नाममा लेखाए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP