• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
बिहीबारदेखि महामन्जुश्री बास्केटबल
खेलपाटी संवाददाता
मंगलबार, जेठ १४, २०८२ खेलपाटी संवाददाता
बिहीबारदेखि महामन्जुश्री बास्केटबल

काठमाडौं। महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा प्रथम महामन्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा विभिन्न ४१ विद्यालयका ६३ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा महामन्जुश्रीका प्रिन्सिपल चूडामणि मरासिनीले जानकारी गराए । 

सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १६ टिमले भाग लिने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ८० हजार रुपैयाँ खर्च हुने महामन्जुश्रीका प्रशासन प्रमुख केशव मरासिनीले जानकारी दिए ।

लिग कम नकआउट आधारमा दुईदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

प्रिन्सिपल मरासिनीले विद्यार्थीलाई खेलकुदप्रति आकर्षित गर्न र प्रतिभावन खेलाडीको पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।

पत्रकार सम्मेलनमा महामन्जुश्रीकी भाइस प्रिन्सिपल हेमलता चाम्लिङ, प्रशिक्षक शैलेश श्रेष्ठ र खेलकुद शिक्षक लक्ष्मण फुयालको पनि उपस्थिति रहेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम 
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम 
ताकेश्वर नगरपालिका च्याम्पियन
ताकेश्वर नगरपालिका च्याम्पियन
सत्य साई र सरस्वती संयुक्त विजेता
सत्य साई र सरस्वती संयुक्त विजेता
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
भूपू इङ्लिस बोर्डिङ स्कुललाई उपाधि
भूपू इङ्लिस बोर्डिङ स्कुललाई उपाधि
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
असियन अल स्टार्ससँग युनाइटेड पराजित
असियन अल स्टार्ससँग युनाइटेड पराजित
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम 
पाँचौं माउन्ट अन्नपूर्ण एसइई बास्केटबल प्रतियोगितामा २० टिम 
मैत्रीपूर्ण फुटबलमा सगरमाथा फ्रेन्डशिप विजयी
मैत्रीपूर्ण फुटबलमा सगरमाथा फ्रेन्डशिप विजयी
कहिले आइपुग्छन् महिला टोलीको विदेशी प्रशिक्षक ?
कहिले आइपुग्छन् महिला टोलीको विदेशी प्रशिक्षक ?
कीर्तिमानी उपाधितर्फ चेल्सी
कीर्तिमानी उपाधितर्फ चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP