• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी

काठमाडौं। राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको १५औ संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ। 

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले हालै गरेको निर्णय अनुसार प्रतियोगिता सम्पन्न गर्न तयारी सुरु भएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएकाले निमन्त्रणका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्न व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। 

समितिको आइतबार बसेको बैठकले प्रतियोगिता उद्घाटन र सन्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकहरुलाई जिम्मेवारी दिइएको छ। रनिङशिल्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका प्रतियोगिता हुनेछन्।

खेल प्रतिभाको खोजीको मुख्य आधार रहेको राष्ट्रपति रनिङसिल्डलाई भव्य रुपमा आयोजना गर्न परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले व्यवस्थापन समितिलाई निर्देशन दिए।

पालिका, जिल्ला हुँदै प्रदेशको टिमबाट खेलाडीहरु केन्द्र तहको राष्ट्रपति रनिङशिल्डमा सहभागी हुने व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जानकारी दिनु भयो। प्रत्येक प्रदेशबाट ४९ छात्रा/४९ छात्र गरि ९८ समेत सात प्रदेशबाट छ सय ८६ जना खेलाडी र १७ जना अफिसियल सहभागी हुने छन्। सातवटै प्रदेशबाट सहभागिता रहने अपेक्षा गरिएको सचिव शर्माले जानकारी दिनुभयो।

एथलेटिक्स र उसु दशरथ रंगशाला, कराते र तेक्वान्दो सातदोवाटो र कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन हुने छन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भूपू इङ्लिस बोर्डिङ स्कुललाई उपाधि
भूपू इङ्लिस बोर्डिङ स्कुललाई उपाधि
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
अर्हान्त स्मृति कपको सेमिफाइनल समीकरण पूरा
पायोनियर्सको जितमा निशानको ह्याट्रिक
पायोनियर्सको जितमा निशानको ह्याट्रिक
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
पर्वत र भूपू सैनिकको विजयी सुरुआत
लालीगुराँस र क्यान्भास विजयी
लालीगुराँस र क्यान्भास विजयी
नेपाल युथ गेम्स हुने
नेपाल युथ गेम्स हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
सिटी, चेल्सी र न्यूक्यासल च्याम्पियन्स लिगमा
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
राष्ट्रपति रनिङ शिल्ड ६८६ खेलाडी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
ब्रदर्श ११ झापा सुपर ओभरमा विजयी
अन्तिम खेलमा चेन्नईको सानदार जित
अन्तिम खेलमा चेन्नईको सानदार जित
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
एन्सेलोटीको आशीर्वादका साथ सुरु हुँदै अलोन्सो युग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP