• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत
खेलपाटी संवाददाता
शनिबार, जेठ ११, २०८२ खेलपाटी संवाददाता
डाँस मोरङ र काँकडभिट्टाको विजयी सुरुआत

पथरी। डाँस मोरङ क्रिकेट क्लब र बि एन्ड एस क्रिकेट क्लब काँकडभिट्टाले प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

मोरङको पथरी शनिश्चरे–१० स्थित जिरीखिम्ती  मैदानमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको  उद्घाटन खेलमा डाँसले स्टन बुलेट क्रिकेट क्लब दुहबीलाई सात विकेटले पराजित गरेको हो।

स्टन बुलेटले प्रस्तुत गरेको ९४ रनको लक्ष्य डाँस मोरङले ११ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। टोलीका  रबिन मण्डलले सर्वाधिक ३१ रन बनाए। 

दीपेश सुवेदीले २६ र उमर सानीले १६ रन बनाए। स्टन बुलेटका लोकेश पौद्धार, मनिष न्यौपाने र सौर्य रौनियारले समान एक विकेट लिए।

 वर्षाले असर गरेपछि खेल दुई ओभर घटाइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको स्टन बुलेटले निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा ९४ रनको लक्ष्य प्रस्तुत गर्‍यो।  

बुलेटका लोकेश पौद्धारले २६, अमृत शर्माले २२ र सूर्य रौनियारले १२ रन बनाए। अन्य खेलाडी भने दोहोरो अंक बनाउन सकेनन्।डाँसका मोहम्मद उमर सानीले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए। रवीन मण्डलले एक विकेट हात पारे।

म्यान अफ द म्याच डाँसकासानी घोषित भए। 

बराह क्षेत्र नौ रनले पराजित
प्रतियोगिताको दोस्रो खेलमा काँकडभिट्टाले बराह क्षेत्र क्रिकेट क्लबलाई नौ रनले पराजित गर्दै जित हात पारेको छ।

१०८ रनको लक्ष्य पछ्याएको बराह क्षेत्रले निर्धारित २० ओभरमा ९६ रन मात्र बनाउन सक्यो । टोलीका उमेश चौधरीले सर्वाधिक २२ रन बनाए। आयुष राईले १८ र निक्कु मण्डलले १६ रन बनाए।

काँकडभिट्टाका लागि प्रेम सिंहले तीन विकेट लिए। शिव राजवंशीले दुई विकेट तथा आशिक रानामगर, आयुष न्यौपाने र प्रवेश कामतीले समान एक विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको काँकडभिट्टाले १४ ओभरमा १०७ रन बनाउँदै अलआउट भयो। समीर श्रेष्ठले सर्वाधिक ३२ रन बनाए। आयुष न्यौपानेले २६ र देवेन्द्र महतले १७ रन बनाए ।

बराह क्षेत्रका निक्कु मण्डलले तीन विकेट। अनीश श्रेष्ठ र आयुष राईले समान दुई विकेट तथा अजय पौद्धार र उमेश चौधरीले समान एक विकेट लिए।

म्यान अफ द म्याच आयुष न्यौपाने घोषित भए। त्यसअघि पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले उद्घाटन गरेकी थिइन्। कन्चनजंघा दैविक प्रकोप व्यवस्थापन समितिको आयोजनामा सुरु भएको प्रतियोगिमा झापा, मोरङ र सुनसरीका १६ क्रिकेट क्लबको सहभागिता रहेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो खेलमै लुम्बिनी पराजित
पहिलो खेलमै लुम्बिनी पराजित
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
नेपालको लगातार दोस्रो हार, छनोटबाट बाहिरियो
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
पल्सर स्पोर्ट्स अवार्ड : चार विधाका मनोनयन सार्वजनिक
बंगलादेश र नेपालको बराबरी
बंगलादेश र नेपालको बराबरी
गोलरहित बराबरी सकियो पहिलो हाफ
गोलरहित बराबरी सकियो पहिलो हाफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP