• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
सनले नै ‘स्टेज’मा पाएनन् मेडल !
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
सनले नै ‘स्टेज’मा पाएनन् मेडल !

काठमाडौं। टोटनह्यामले १६ वर्षपछि कुनै मुख्य उपाधि उचालेको ऐतिहासिक रातमा एउटा अचम्मको दृश्य देखियो। त्यो थियो– युरोपा लिग च्याम्पियन टोलीका कप्तान तथा स्टार स्ट्राइकर सन ह्युङ–मिनसहित केही खेलाडीलाई मेडल नपुग्नु !

युरोपेली फुटबल महासंघ (युइएफए) का अध्यक्ष एलेक्जेन्डर चेफेरिनले मञ्चमै मेडल वितरण गरेका थिए। तर, वितरण गर्दागर्दै मेडल सकिएपछि उनी पनि केही क्षणका लागि छक्क परेका देखिन्थे।

टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गर्दै उपाधि जितेको सो खेलको समापन समारोहमा यस्तो घटनाले उत्सवमा केही हल्का निराशा थपिएको थियो।

युइएफएका अनुसार समारोहमा प्रत्येक क्लबलाई ३० वटा मात्र मेडल स्टेजमै वितरण गरिने जानकारी पहिले नै दिइएको थियो। बाँकी २० मेडल क्लबलाई पछि दिइनेव्यवस्था गरिएको थियो। यी २० मेडल बाढ्ने जिम्मेवारी क्लबकै थियो। ती मेडल खेलाडी वा स्टाफलाई आन्तरिक रूपमा वितरण गर्नुपर्ने हो।

तर, टोटनह्यामले स्टेजमा ३० जनाभन्दा बढीलाई पठाउँदा मेडल कम पर्न गएको युइएफएले स्पष्ट पारेको छ। यद्यपि, कप्तान सनले टोलीसामु ट्रफी उचाल्ने अवसर पाए। तर, मेडल भने मैदानमै प्राप्त गर्न सकेनन्। पछि उनलाई क्लबमार्फत मेडल दिइने छ भन्ने अनुमान गरिएको छ।

यो जितसँगै सन् २००८ पछि टोटनह्याम  पहिलोपटक कुनै ठूला उपाधि जित्न सफल भएको हो। यसले क्लबको नयाँ युग सुरु भएको संकेत गरेको छ। मेडलको सानो झमेला भए पनि टोटनह्याम समर्थकका लागि यो साँझ ऐतिहासिक रह्यो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डोले पनि क्लब विश्वकप खेल्न पाउने !
रोनाल्डोले पनि क्लब विश्वकप खेल्न पाउने !
सनको दशकौंको सपना साकार
सनको दशकौंको सपना साकार
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
ब्राजिलको टोलीमा अनुभवी खेलाडीलाई फर्काउने संकेत
भिनिसियसको डकुमेन्ट्री विवादमा
भिनिसियसको डकुमेन्ट्री विवादमा
आठ महिनापछि मैदान फर्किए रोड्री
आठ महिनापछि मैदान फर्किए रोड्री
इत्तिहाद रंगशालाबाहिर  डि ब्रुएनाको  शालिक बनाइने
इत्तिहाद रंगशालाबाहिर डि ब्रुएनाको शालिक बनाइने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
जुडो टोली बंगलादेश प्रस्थानु
जुडो टोली बंगलादेश प्रस्थानु
रोनाल्डोले पनि क्लब विश्वकप खेल्न पाउने !
रोनाल्डोले पनि क्लब विश्वकप खेल्न पाउने !
सनले नै ‘स्टेज’मा पाएनन् मेडल !
सनले नै ‘स्टेज’मा पाएनन् मेडल !
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
एसोसिएट राष्ट्रसँग बंगलादेशको लज्जास्पद हार
सनको दशकौंको सपना साकार
सनको दशकौंको सपना साकार
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP