पहिलो हाफमा गोल भएन
शुक्रबार, ०२ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल साफ यु–१९ च्याम्पियनसिपमा पहिलो हाफ बंगलादेशसँग बराबरीमा रोकिएको छ।
गोल्डेन जुब्ली स्टेडियममा जारी खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।

%20(1)-1777447778534.jpeg&w=3840&q=75)