आर्मीमाथि एपिएफको सानदार जित
बुधबार, बैशाख १०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय डर्बीमा साबिक विजेता टोली एपिएफ क्लबले शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सानदार सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बुधबार सम्पन्न उद्घाटन खेलमा एपिएफलले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकालको हो।
एपिएफले खेल २५–२०, २५–१३, २५–१६ ले जित्यो।










copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)
