शनिबार, मंसिर २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

नेपालमा पहिलोपल्ट कुकिवन कप तेक्वान्दो प्रतियोगिता

मंगलबार, १९ चैत्र २०८१खेलपाटी संवाददाता
नेपालमा पहिलोपल्ट कुकिवन कप तेक्वान्दो प्रतियोगिता
Classic Tech Internet Ad

काठमाडौं। नेपालमा पहिलोपल्ट कुकिवन कप तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ।

नेपाल तेक्वान्दो संघ र विश्व तेक्वान्दो मुख्यालय कुकिवनको संयुक्त आयोजनामा प्रतियोगिता सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा वैशाख ४ देखि ६ गतेसम्म हुन लागेको हो।

प्रतियोगितामा ब्रेकिङ विधामा साइड किक, फिस्ट, नाइफ, हाइजम्प र अलराउन्डगरी पाँच  विधा गरी २८ स्वर्ण पदका लागि प्रतिस्पर्धा हुनेछ। यो विधामा यु–१२, यु–१३ देखि १५ र यु–१६ देखि १८ का उमेर समूहले सहभागिता जनाउने छन्। सिनियरतर्फ १९–२९ र ३०–५९ गरी पाँच उमेर समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

त्यसै गरी कुकिवन मान्यता प्राप्त अथोराइज पुम्सेतर्फ पाँच उमेर समूहका एकल, पियर र ग्रुप पुम्से गरी तीन समूहमा ३० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। यसबाहेक प्रतियोगिताका विधाहरूमध्य तेक्वान्दो एरोबिक्स तथा टिम ग्यरोगी वा टिम फाइट सामूहिकरूपमा आयोजना हुने जनाइएको छ।

तेक्वान्दो एरोबिक्समा महिला र पुरुष गरी पाँचदेखि सात जनासम्मको टिम बनाई जुनियर तथा सिनियर उमेर समूहमा प्रतिस्पर्धा हुनेछ। टिम ग्यरोगी वा टिम फाइटमा महिला र पुरुषका छुट्टाछुट्टै समूहमा यु–१२, यु–१८ र यु–१९ गरी तीन उमेर समूहमा ६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

धमला बेलायतमा सम्मानित

धमला बेलायतमा सम्मानित

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

Bajaj Pulsar Motorcycle Ad
फुटबलर आयुष अस्ट्रेलिया पलायन

फुटबलर आयुष अस्ट्रेलिया पलायन

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

रुकुमकोटमा पहिलोपटक इन्डोर स्केटिङ प्रतियोगिता आयोजना हुने

आर्सनलमाथि भिल्लाको नाटकीय जित

आर्सनलमाथि भिल्लाको नाटकीय जित

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

उपाधिका लागि तालबेसी र ज्ञान बगैचा भिड्ने

 डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

डेब्यु खेलमै अर्जुन चम्किँदा पोखराको सानदार जित

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

न्यु डायमण्डलाई हराउँदै एपीएफ फाइनलमा

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

एम्बेस्डर तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित

भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित