झापामा भित्रिए नाइजेरियन फरवार्ड गेरो
बिहिबार, ०७ चैत्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले अलहाजी गेरोलाई भित्र्याएको छ।
झापाले तेस्रो संस्करणको एनएसएलका लागि ३१ वर्षीय नाइजेरियन सेन्ट्रल फरवार्डलाई भित्र्याएको हो।
उनले स्वीडेन, डेनमार्क, इरान, इन्डोनेसियालगायत राष्ट्रमा विभिन्न श्रेणीका लिग खेलेका छन्।











-1765762168961.webp&w=3840&q=75)
-1765760805345.webp&w=3840&q=75)
