• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
थ्री स्टारलाई विराट गोल्डकपको उपाधि
खेलपाटी संवाददाता
बुधबार, फागुन २८, २०८१ खेलपाटी संवाददाता
थ्री स्टारलाई विराट गोल्डकपको उपाधि

विराटनगर। ‘ए’  लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै थ्री स्टार क्लबले नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। 

विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनलमा थ्री स्टार २–० ले विजयी भएको हो। थ्री स्टारले दोस्रोपल्ट विराट गोल्डकपको उपाधि जितेको हो।

यसअघि पाँचौं संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले हराउँदै थ्री स्टार च्याम्पियन बनेको थियो। यसपल्ट आर्मीलाई नै सेमिफाइनलमा ३–२ ले हराउँदै चर्च ब्वाइजसँगको भेट पक्का गरेको थियो।

चर्च ब्वाइज पहिलोपल्ट उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो। तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजले बलियो चुनौती पेस गर्न सकेनन्। थ्री स्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दीपेश घलेले समान एक गोल गरे। 

उपाधिसँगै थ्री स्टारले नगद ११ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो। थ्री स्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो।

नवीन लामाले निकालेको क्रसलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिए। ६३औं मिनेटमा दीपेशले वान भर्सेस वानमा डी बक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोलकिपर टिकेन्द्र थापालाई लागेर फर्किएको थियो।

फर्किएको बललाई पुनः दीपेशले प्रहार गर्दै जाली चुमाए। उनले गरेको गोल थ्री स्टारलाई उपाधि दिलाउन सफल भयो। प्रतियोगिताको म्यान अफ द म्याच थ्री स्टारका कप्तान एकराज बुढाथोकी घोषित भए र नगद ११ हजार रुपैयाँ पाए।

विधागत पुरस्कारमा पनि थ्री स्टारको वर्चस्व कायम भयो। उत्कृष्ट प्रशिक्षक थ्री स्टारका गणेश खड्का घोषित भए। उत्कृष्ट गोलकिपर थ्री स्टारका विवेक मगर र उच्च गोलकर्ता थ्री स्टारका दीपेश घले घोषित भए। 

प्रतियोगिताभर उनले दुई गोल गरेका थिए। तीनै जनाले जनही नगद १५ हजार रुपैयाँ पाए। सर्वोत्कृष्ट खेलाडी थ्री स्टारका खेमराज श्रेष्ठ घोषित भए र नगद ५१ हजार रुपैयाँ प्राप्त गरे।  

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
यु–१७ टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
साफमा श्रीलंकाबाहेक सबै टोलीको वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP