आइतबार, १० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी सम्पन्न

शनिबार, २४ फाल्गुण २०८१खेलपाटी संवाददाता
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी सम्पन्न
Loading ad...
mustang rice ad

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल शनिबार सम्पन्न भएको छ ।

नेपाल रग्बी संघको महिला विभागको आयोजनामा महिला पत्रकार र विभागका महिला सदस्यबीच मैत्रीपूर्ण रग्बी खेलको आयोजना गरिएको हो । 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ प्रमुख अतिथी रहेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी, उपाध्यक्ष शशी लामा, महासचिव गोबिन्द घिमिरे, सदस्य भरत अर्याल, टेक्निकल प्रमुख बिनोद तामाङ, हिमालयन टाइगर रग्बी क्लबका अध्यक्ष रामकुमार लामा, गोर्खाली रग्बी क्लका अध्यक्ष कृष्ण क्षेत्री, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरन्जन राजवंशी सहितको उपस्थिती रहेको थियो ।  

महिला विभाग प्रमुख एलिसा थापाले सभापतित्व ग्रहण गरेको कार्यक्रममा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिईन् । 

प्रमुख अतिथीको रुपमा सदस्य सचिव टंकलाल घिसिले शुुभकामना सहित बल हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात भएको थियो । 

महिला दिवसको अवसर पारेर प्रत्येक वर्ष जस्तै नेपाल रग्बी संघको महिला विभागले कार्यक्रमको आयोजना गरेको प्रमुख थापाले बताईन् । 
 

Loading ad...
LiNing Ad
#मैत्रीपूर्ण रग्बी सम्पन्न

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जनजागृतिमाथि एपीएफको सहज जित

जनजागृतिमाथि एपीएफको सहज जित

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

हारबाट मियामीले नयाँ सिजन सुरुआत

हारबाट मियामीले नयाँ सिजन सुरुआत

शीर्षस्थान गुमाउने जोखिममा रियल

शीर्षस्थान गुमाउने जोखिममा रियल

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

सहाराले जित्यो आहा! रारा गोल्डकपको उपाधि

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

रोमानियाको क्रिकेट टिमका नेपाली बलर

भूपू सैनिकलाई उपाधि

भूपू सैनिकलाई उपाधि