टाइब्रेकरमा एपिएफलाई पराजित गर्दै संकटा सेमिफाइनलमा
मंगलबार, फागुन १३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली एपीएफ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै संकटा क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा संकटाले टाइब्रेकरमामा एपीएफलाई ५–३ ले पराजित गरेको हो।













