शुक्रबार, २५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पुलिसको पुनरागमन जित

सोमबार, २९ पौष २०८१खेलपाटी संवाददाता
पुलिसको पुनरागमन जित
mustang rice ad

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१६ युथ लिगमा पुनरागमन जित निकाल्दै अपराजित यात्रा कायम राख्न सफल भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन खेलमा पुलिसले मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले पराजित गरेको हो।

जितसँगै पुलिसले तीन खेलमा सात अंक जोडेको छ। मच्छिन्द्रको यो पहिलो हार हो। समान खेलबाट मच्छिन्द्रले ६ अंक पुर्‍याएको छ।

२४औं मिनेटमा सौगातकुमार बम्जोमको गोलमार्फत मच्छिन्द्रले सुरुआती अग्रता लिएको थियो। तर, दोस्रो हाफमा पुलिसले पुनरागमन गर्दै दुई गोल गर्‍यो।

दोस्रो हाफको तेस्रो मिनेटमै समीर राईले गोल गर्दै पुलिसलाई खेलमा फर्काए। त्यसको १० मिनेटपछि नै नशिम हेम्जनले अर्को गोल गर्दै पुलिसको जित पक्का गरे।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

स्पेनिस सुपर कपको फाइनलमा ‘क्लासिको’ तय

Bajaj Pulsar Motorcycle Ad
आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

आइतबारदेखि  ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

आइतबारदेखि ‘हिमालयन च्यालेन्जर्स यू–१८ फिडे रेटिङ चेस प्रतियोगिता’

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

यु–१६ मा रिजन र अर्सना च्याम्पियन

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

एनकेएल ‘प्लेयर ट्रायल्स‘ आइतबारदेखि

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

रोमाञ्चक खेलमा न्यू डायमन्डसँग पुलिस पराजित

खेलकुदमन्त्री  गुप्ता अमेरिका भ्रमणमा नजाने

खेलकुदमन्त्री गुप्ता अमेरिका भ्रमणमा नजाने

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

साढे दुई वर्षमै एनरिकले पीएसजीलाई जिताए १०औं उपाधि

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन

फेरि मुख्य प्रशिक्षकमा फर्किए उर्जन