• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टेस्ट क्रिकेट प्रवर्धन गर्न दुई दिवसीय र रेलिगेसनको प्रावधानमा ल्याउनुपर्छ : रवि शास्त्री
खेलपाटी संवाददाता
बुधबार, पुस १७, २०८१ खेलपाटी संवाददाता
टेस्ट क्रिकेट प्रवर्धन गर्न दुई दिवसीय र रेलिगेसनको प्रावधानमा ल्याउनुपर्छ : रवि शास्त्री

काठमाडाैं। भारतीय टोलीका पूर्वप्रशिक्षक रवि शास्त्रीले टेस्ट क्रिकेटको प्रवर्धन गर्न दुई दिवसीय प्रारुप र रेलिगेसनको प्रावधानमा ल्याउनुपर्ने धारणा राखेका छन् ।

मेलबर्नमा भएको चौथो टेस्टमा कीर्तिमानी दर्शकको उपस्थिति भए पनि शास्त्रीले बुधबार टेस्ट क्रिकेटलाई थप लोकप्रिय बनाउन यसको संरचनामा परिवर्तन गर्नुपर्ने माग राखेका हुन् । उनले रातो बलको क्रिकेटलाई प्रवर्धन गर्न र जीवन्त राख्न रेलिगेसनको प्रावधान पनि राख्नुपर्ने उल्लेख गरेका छन् ।

भारत र अस्ट्रेलियाबीचको चौथो टेस्टमा मेलबर्न क्रिकेट मैदानमा पाँच दिनसम्म कुल तीन लाख ७३ हजार ७९१ हजार दर्शक उपस्थित थिए । सन् १९३६÷३७ को एसेस शृंखलामा इङ्ल्यान्डसँगको टेस्टपछि मेलबर्नमा पहिलोपल्टमा धेरै दर्शक उपस्थित भएका हुन् । एसेसमा तीन लाख ५० हजार पाँच सय ३४ जना दर्शक उपस्थित थिए ।

डोनाल्ड ब्राडमेनको चर्चा रहेको त्यो एसेस ६ दिनसम्म खेलिएको थियो । अहिले टेस्ट क्रिकेट पाँच दिनसम्म खेलिने गरिन्छ । तर, मेलबर्नमा कीर्तिमानी समर्थक उपस्थिच भए पनि शास्त्रीले अब टेस्ट क्रिकेटलाई रोमाञ्चक बनाउन संरचना घटाउनुपर्ने धारणा राखेका हुन् ।

कमेन्टेटरसमेत रहेका शास्त्रीले टेस्ट क्रिकेट धेरै विज्ञापन पनि नआउने गरेको पनि उल्लेख गरेका छन् । ट्वान्टी–२० क्रिकेटको फ्रेन्चाइज लिगको लोकप्रियता बढिरहेको समयमा पाँच दिनको टेस्ट महŒव जोगाउन कठिन हुने उनको बुझाइ छ । उनले टेस्ट क्रिकेटबारे धारणा परिवर्तन गराउनु छ भने ठूलो टोलीबीच प्रतिस्पर्धा पनि आवश्यक रहेको बताएका छन् । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP