• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
मिक्समान्डु र सीईसी क्‍वार्टरफाइनलमा
खेलपाटी संवाददाता
मंगलबार, पुस १६, २०८१ खेलपाटी संवाददाता
मिक्समान्डु र सीईसी क्‍वार्टरफाइनलमा

काठमाडौं। तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न भएका छन्।

काठमाण्डौ स्युचाटार स्थित तारकेशवर क्रिकेट क्लबको इन्डोर मैदानमा सम्पन्न आजका सातवटा खेलहरुमा टिम बिडीएस, तारकेश्वर युथ क्लब, थानकोट वारियर्स, हिमालयन क्रिकेट एकेडेमी, क्रिकेट एक्सिलेन्स सेन्टर, मिक्समान्डु विजयी भएका छन्।

 

 

आजको पहिलो खेलमा समुह ‘सी’ अन्तर्गत टिम बिडिएसले स्याङ्जा एभेन्जर्सलाई चार विकेटले पराजित गर्‍यो। ७९ रनको लक्ष्य पछ्याउने क्रममा टिम बिडिएसले चार विकेट गुमाएर ९ दशमलव ३ ओभरमा लक्ष्य पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले २९ रन बनाए। सबै ४ खेलमा जित पछि टिम बिडीएस समुह विजेताको रुपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ भने सबै ४ खेलमा पराजित स्याङ्जा बाहिरिएको छ।

दोस्रो खेलमा समुह ‘ए’ अन्तर्गत तारकेश्वर युथ क्लबले हसनटार युथ क्लबलाई ११ रनले पराजित गर्‍यो। ५० रनको लक्ष्य पाएको हसनटारले ३८ रनमा सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित दीपक रेग्मीले तीन विकेट लिए।

 

तेस्रो खेलमा समुह ‘डी’ अन्तर्गत थानकोट वारियर्सले पाञ्चायन युथ क्लबलाई सात विकेटले पराजित गर्‍यो। ५६ रनको लक्ष्य थानकोटले ३ दशमलव २ ओभरमा विकेट नगमाई पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित थानकोटका प्रनिश श्रेष्ठले २४ रन बनाए। दुवै टिम यस अघिनै समुह चरणबाट बाहिरिसकेका छन्।

आजको चौथो खेलमा समुह ‘सी’ अन्तर्गत हिमालयन क्रिकेट एकेडेमीले स्याङ्जा वारियर्सलाई चार विकेटले पराजित गर्‍यो। ५२ रनको लक्ष्य हिमालयन क्रिकेट एकेडेमीले आठ दशमलव ४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित जयन्त बिष्टले एक विकेट लिनुको साथै १७ रन बनाए।

पाँचौं खेलमा समुह ‘ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी)ले चक्रवर्ती ल कलेजलाई ५० रनले पराजित गर्‍यो। ८७ रनको लक्ष्य पछ्याउने क्रममा चक्रवर्ती ३६ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच घोषित क्रिकेट एक्सिलेन्स सेन्टरका राज बमले तीन विकेट दिनुको साथै १४ रन पनि बनाए। जितपछि क्रिकेट एक्सिलेन्स सेन्टर तिनवटै खेलमा जितको साथ क्वार्टरफाइनल पुगेको छ।

छैटौँ खेलमा समुह ‘डी’ अन्तर्गत मिक्समाण्डुले थानकोट वारियर्सलाई १५ रनले पराजित गर्‍यो। ५३ रनको लक्ष्य पछ्याउने क्रममा थानकोट वारियर्स ३७ रनमा अलआउट भयो । प्लेयर अफ द म्याच घोषित मिक्समान्डुका नवीन यादवले १४ रन बनाउनुको साथै दुई विकेट पनि लिए। समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी समुह विजेता र मिक्समान्डु समुह उपविजेताको रुपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।

आजको सातौं खेलमा समुह ‘ए’ अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी)ले हसनटार क्लबलाई ४८ रनले पराजित गर्‍यो। ९४ रनको लक्ष्य पछ्याउने क्रममा हसनटारले ४५ रन मात्र बनाउन सक्यो। प्लेयर अफ द म्याच घोषित राज बमले ४० रन बनाए। हसनटार ४ खेलमा १ मात्र जितपछि क्‍वाटरफाइनल दौडबाट बाहिरिएको छ।

पाँचौ दिनको खेलपछि हालसम्म समुह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी), समुह ‘बी’ बाट किंग्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समुह ‘सी’ बाट टिम बिडीएस, समुह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्‍वाटरफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिता अन्तर्गत छैटौं दिन बुधबार पनि लिग चरणका ६ वटा खेलहरु हुनेछन्। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP