आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

हेडको ‘सेलिब्रेसन’ अश्लील ?

सोमबार, १५ पौष २०८१खेलपाटी संवाददाता
हेडको ‘सेलिब्रेसन’  अश्लील ?
Loading ad...
mustang rice ad

काठमाडौं। मेलबर्नमा खेलिएको टेस्टमा अस्ट्रेलियाले अन्तिम दिन भारतलाई ३४० रनको लक्ष्य दिएको थियो। जवाफमा भारत १५५ रनमा अलआट भयो र अस्ट्रेलिया १८४ रनले विजयी भयो।

यस खेलमा ऋषभ पन्तको विकेट लिएपछि ट्रेभिस हेडले जसरी ‘सेलिब्रेसन’ गरे त्यो यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भारतीय समर्थकहरूले यसलाई ‘अश्लील’ भनेपछि अस्ट्रेलियाका कप्तान प्याट कमिन्स स्पष्टीकरण बाध्य भएका छन्। तर, यसको पछाडि ठूलो कारण भने नरहेको उनको भनाइ छ। 

३४० रनको लक्ष्य पछ्याउने क्रममा भारतको सुरुआत निकै खराब थियो। स्कोरबोर्ड ३३ रन जोड्दा नै भारतले तीन विकेट गुमाइसकेको थियो। यसपछि ऋषभ पन्तले ओपनर यशस्वी जसवालसँगै इनिङ्स अगाडि बढाउने जिम्मेवारी सम्हालेका थिए।

तर, ५९ औं ओभरमा बलिङ गर्न आएका हेडले आफ्नो ओभरको चौथो बलमा १०४ बलमा दुई चौकासहित ३० रन बनाएर ऋषभलाई आउट गरे। ऋषभ बाहिरिएपछि हेडले अनौठो तरिकाले ‘सेलिब्रेसन’ गरेका थिए। हेडको यो ‘सेलिब्रेसन’को भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो। 

कप्तान कमिन्सले जितपछि पत्रकार सम्मेलनमा भने, ‘उसको सेलिब्रेसन बरफमा औंला हालेजस्तै थियो। त्यसैले यो केवल मजाक थियो र अरू केही हैन।’

शृंखलमा अस्ट्रेलिया २–१ ले अगाडि छ।  खेलको कुरा गर्ने हो भने १२१ रन बन्ने बित्तिकै भारतको चौथो विकेट ऋषभ को रुपमा खस्यो। यसपछि भारतको ३४ रनमै बाँकी सात विकेट खसेको थियो। जसका कारण भारत १५५ रनमै सीमित रह्यो र १८४ रनको ठूलो हार बेहोर्‍यो। अब शृंखलाको अन्तिम खेल डिसेम्बर ३ बाट सिड्नीमा हुनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
चर्च बोइज सेमिफाइनलमा

चर्च बोइज सेमिफाइनलमा

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल