बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेपाल अन्तराष्ट्रिय च्यालेन्ज भोलिदेखि 

आइतबार, ०७ पौष २०८१खेलपाटी संवाददाता
नेपाल अन्तराष्ट्रिय च्यालेन्ज भोलिदेखि 
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपालमा दोश्रो पटक आयोजना हुन लागेको योनेक्स सनराईराईज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०२४ भोलि सोमबारबाट सुरु हुने भएको छ ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री माननिय पुष्पकमल दाहालले एक कार्यक्रमबिच उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

बिश्व ब्याडमिन्टन महासंघ र ब्याडमिन्टन एशियाको स्विकृतीमा योनेक्स सनराईज नेपाल च्यालेन्ज २०२४ मा बिश्वका ५ महादेशका नेपाल सहित २२ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । 

जसमा नेपाल सहित भारत, अमेरिका, थाईल्याण्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेशिया, ईन्डोनेशिया, ईरान, ईटाली, युनाईटेड अवर ईमिरेट, जाम्बिया, युगाण्डा, ईङ्गल्याण्ड, न्यूजील्याण्ड, म्यानमार, अष्ट्रेलिया, युक्रेन, जापान रहेका छन् ।

च्यालेन्जमा पुरुष-महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो । जसमा १७४ खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

१५ हजार अमेरिकी डलरको पुरस्कार रासी रहेको प्रतियोगितामा सवै विधाका विजेता, उपविजेता, सेमिफाईनलिष्ट र क्वाटरफाईनलिष्टका खेलाडीहरुले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त गर्नेछन् ।

यस्तै च्यालेन्जको लगतै १२ गते शुक्रबार देखि १४ गते आईतबार सम्म योनेक्स सनराईज नेपाल जुनियर अन्तराष्ट्रिय सेरिज २०२४ आयोजना हुनेछ । जसमा नेपाल सहित भारत, न्युजिल्याण्ड, मलेशिया, थाईल्याण्ड, ईरान, युनाईटेड अरव ईमिरेट्सका खेलाडीहरुको सहभागिता रहने छ ।

सिरिजमा पुरुष-महिला एकल तथा युगल र मिक्स युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । जसमा १०७ खेलाडीहरुले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् ।

च्यालेन्जतर्फ ९ पुरुष र ७ महिला तथा जुनियरतर्फ ८ पुरुष र ८ महिला खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

योनेक्स सनराईज कम्पनी, सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्ज र सिरिजको लागत करिव १ करोड १६ लाख रहेको छ । 

योनेक्सले १५ हजार अमेरिकी डलरका साथ सहभागी नेपाली खेलाडीहरुलाई खेल पोशाक र ४ सेट ब्याडमिन्टन कोर्ट उपलब्ध गराउने छ । 
यस्तै बाँकी रकम राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद बिकास परिषद् तथा विभिन्न बैंक तथा कम्पनीहरु र सहयोगी संघ संस्थाबाट पुरा गरिने अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी