पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ टोली
शुक्रबार, ०७ मंसिर २०८१खेलपाटी संवाददाता

काठमाडौं। पहिलो संस्करणको फ्रेन्चाइजी नेपाल कबड्डी लिगमा ६ टोलीले सहभागिता जनाउने भएका छ।
अखिल नेपाल कबड्डी संघले शुक्रबार काठमाडौंसहित ६ सहरका टोलीले लिगमा सहभागिता जनाउने घोषणा गरेको हो।
संघका अनुसार लिगमा काठमाडौंबाहेक पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवलबाट टोलीले प्रतिनिधित्व गर्नेछन्।








-1764668485959.png&w=3840&q=75)

-1765035008419.webp&w=3840&q=75)




