बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

धनगढीमा सुरु भयो ब्याडमिन्टन प्रतियोगिता

बिहिबार, २२ कार्तिक २०८१खेलपाटी संवाददाता
धनगढीमा सुरु भयो ब्याडमिन्टन प्रतियोगिता
Loading ad...
mustang rice ad

धनगढी। धनगढीमा मेन्स ओपन डबल्स तथा बी लेबल मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। 

ओम श्रीनगर स्पोर्टस् क्लबको आयोजनामा तीन दिन चल्ने प्रतियोगिताको सुदूरपश्चिमका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी हुन्। शुभ दीपावली तथा छठको अवसरमा यो ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबले जानकारी दिएको छ। 

कार्तिक २२ देखि २४ गतेसम्म धनगढी कभर्डहलमा उक्त प्रतियोगिता हुने क्लबका अध्यक्ष डाक्टर प्रेमप्रकाश रेग्मीले बताए। ए लेभलमा राष्ट्रिय स्तरमा खेलेका खेलाडी सहभागी छन् भने विभागीय खेलाडीको पनि सहभागीता छ। 

प्रतियोगितामा देशभरिका विभिन्न सहरबाट १५६ जना खेलाडी सहभागी हुने छन्।  मेन्स ओपन डबल्सतर्फ २० र बी लेभलमा ५८ टिम सहभागी छन्।

प्रतियोगितामा मेन्स ओपन  डबल्समा प्रथम हुनेले १ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै दोस्रो हुने टिमले ५० हजार।नगद, ट्रफी र प्रमाणपत्र प्राप्त र तेस्रो हुनेले ३० हजार।नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

प्रतियोगितामा बी लेभल ओपन मेन्स डबल्समा प्रथम हुनेले ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै दोस्रो हुने टिमले ३०  हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने तेस्रो हुनेले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन्दीप चम्किँदा बागमतीको जित

सन्दीप चम्किँदा बागमतीको जित

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

नेपाललाई हराउन जुनसुकै स्तरमा जान तयार बंगलादेश

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी