च्यालेन्ज सेमिफाइनलमा नेपाल पराजित
शनिबार, असोज १९, २०८१खेलपाटी संवाददाता

काठमाडौं। घरेलु टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को च्यालेन्ज सेमिफाइनलमा पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार बिहान भएको खेलमा पुरुष टोली कतारसँग ३३–० को स्कोरमा पराजित भएको हो।
नेपाल समूहचरणका तीन वटै खेलमा पराजित भएको थियो। नेपालले अब तेस्रो च्यालेन्जमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।






copy-1761474438174.jpg&w=3840&q=75)









-1761641224925.jpeg&w=3840&q=75)