• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
आइसिसी टेस्ट वरियताको शीर्ष १० बाट बाहिरिए बाबर
खेलपाटी संवाददाता
बिहीबार, भदौ २०, २०८१ खेलपाटी संवाददाता
आइसिसी टेस्ट वरियताको शीर्ष १० बाट बाहिरिए बाबर

काठमाडौं। पाकिस्तानका पूर्वकप्तान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टेस्ट वरियताको शीर्ष १० बाट बाहिरिएका छन्।

बाबर सन् २०१९ को डिसेम्बरमा १३औं स्थानमा रहेयता पहिलोपल्ट शीर्ष १० बाट बाहिरिएका हुन्। बाबर आउट भएपछि शीर्ष १० मा पर्ने पाकिस्तानका एक मात्र ब्याट्सम्यान मोहम्मद रिजवान रहे।

बंगलादेशविरुद्धको दुई टेस्टको शृंखलामा बाबरले चार इनिङमा ६४ रन मात्र बनाउन सके। घरेलु मैदानमा २–० ले पराजित भएपछि पाकिस्तान आइसिसीको नयाँ टेस्ट वरियतामा आठौं स्थानमा झरेको छ।

टेस्ट क्रिकेटमा बाबरको संघर्ष केही समययता स्पष्ट रूपमा देखिएको छ। सन् २०२२ को डिसेम्बरदेखि उनले शतक बनाउन सकेका छैनन्। पछिल्लो १६ इनिङ्समा अर्धशतक बनाउन सकेका छैनन्।

२९ वर्षीय बलरको खराब फर्मले पाकिस्तानको घरेलु प्रदर्शनलाई प्रतिबिम्बित गरेको छ, जसमा टोलीले बंगलादेशविरुद्धको पहिलो टेस्ट खेलमा १० विकेटको हार बेहोरेको थियो। दोस्रो टेस्टमा पाकिस्तानले बंगलादेशलाई २६/६ को स्थितिमा उभ्याएको थियो तर अवसरको सदुपयोग गर्न सकेन र बंगलादेशले खेल आफ्नो नियन्त्रणमा लियो।

इङ्ल्यान्डका जो रुटको ब्याटिङ चार्टमा दबदबा कायमै छ। रुटको ९२२ अंक छ। यो दोस्रो स्थानमा रहेका केन विलियम्सनभन्दा ६३ अंकले बढी हो। सन् २०२२ को जुलाईमा एजबेस्टनमा भारतविरुद्ध शतक प्रहार गरेपछि प्राप्त गरेको ९२३ रेटिङबाट रुटले आफ्नो व्यक्तिगत उत्कृष्ट रेकर्ड तोड्ने मौका पाएका छन्।

श्रीलंकाविरुद्ध रुट उत्कृष्ट लयमा छन्। लर्ड्स टेस्टको प्रत्येक इनिङ्समा दुई शतक बनाएका रुटले एलिस्टेयर कुकलाई पछि पार्दै टेस्टमा सर्वाधिक शतक बनाउने इङ्ल्यान्डको नयाँ कीर्तिमान बनाएका हुन्। रुटले आफ्नो अंक संख्या ३४ पुर्‍याएका थिए।

न्युजिल्यान्डका डेरिल मिचेल, अस्ट्रेलियाका स्टिभ स्मिथ र इङ्ल्यान्डका ह्यारी ब्रुक शीर्ष पाँचमा छन्। भारतीय टेस्ट ब्याट्सम्यान रोहित शर्मा छैटौं, यशस्वी जैसवाल सातौं र विराट कोहली आठौं स्थानमा छन्। भारतका तीनै ब्याट्सम्यानले सेप्टेम्बर १९ देखि घरेलु मैदानमा बंगलादेशविरुद्ध हुने दुई टेस्टको शृंखलामा आफ्नो रेटिङ अंक बढाउने मौका पाएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP