स्मलिङ साउदी क्लबमा अनुबन्ध
बुधबार, १९ भाद्र २०८१खेलपाटी संवाददाता

काठमाडौं। इङ्ल्यान्डका पूर्वडिफेन्डर क्रिस स्मलिङ साउदी क्लब अल–फायहामा अनुबन्धित भएका छन्।
३४ वर्षीय स्मलिङले दुई वर्षका लागि सम्झौता गरेको अल–फयहाले जनाएको हो। स्मलिङ सन् २०२२ मा युरोपा कन्फरेन्स लिग जित्ने रोमा टोलीका एक प्रमुख सदस्य थिए।
उनले सन् २०११ देखि २०१७ सम्म ङ्ल्यान्डका लागि ३१ खेल खेलेका थिए ।










-1771379804067.webp&w=3840&q=75)
-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)