मुखिया र विनोद पौडी संघको केन्द्रीय सदस्यमा मनोनीत
आइतबार, २० श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। मुखिया लामा र विनोद श्रेष्ठ नेपाल पौडी संघको केन्द्रीय सदस्यमा मनोनीत भएका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले लामा र श्रेष्ठलाई मनोनयन गरेको हो। संघको विधानमा दुई सदस्य राखेपले मनोनयन गर्न पाउने प्रावधान छ।
गत वैशाख ८ मा जगतमान श्रेष्ठको अध्यक्षतामा संघको नयाँ कार्यसमिति प्यानलै विजयी भएको थियो। तर, नयाँ कार्यसमितिलाई अन्तर्राष्ट्रिय पौडी संघले मान्यता दिएको छैन।










-1768392748211.jpeg&w=3840&q=75)


-1768375783661.jpeg&w=3840&q=75)



-1768358228603.webp&w=3840&q=75)