• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एकदिवसीय क्रिकेटमा भारतीय टोलीको विकेटकिपर को?
खेलपाटी संवाददाता
शुक्रबार, साउन १८, २०८१ खेलपाटी संवाददाता
एकदिवसीय क्रिकेटमा भारतीय टोलीको विकेटकिपर को?

काठमाडौं। श्रीलंकाविरुद्धको एकदिवसीय शृंखला सुरु भएसँगै २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय टोलीको अभियान सुरु हुनेछ।

यस सिरिजमा रोहित शर्मा र विराट कोहली पनि खेल्दैछन्। यस्तो अवस्थामा भारतीय टोलीले यो शृंखलाबाट धेरै जवाफ खोज्नुपर्छ। ती जवाफमध्ये पहिलो हो, एकदिवसीय क्रिकेटमा भारतीय टोलीको विकेटकिपर को?

केएल राहुल हाल एकदिवसीय ढाँचामा भारतीय टोलीका नियमित विकेटकिपर हुन्। गत वर्ष सम्पन्न एसिया कपदेखि नै उनले यो फर्म्याटमा भारतीय टोलीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।

गत वर्ष एसिया कपमा चोटपछि फर्किएका राहुलले विराट कोहलीसँग २३३ रनको साझेदारी गरेका थिए। एकदिवसीय विश्वकपमा मध्यक्रममा खेल्दै दुई अर्धशतक र एक शतकसहित ४५२ रन बनाएका थिए। 

राहुलले विकेट पछाडि पनि राम्रो प्रदर्शन गरे। विश्वकपमा उनले भारतीय टोलीको तर्फबाट दुई पटक उत्कृष्ट फिल्डरको अवार्ड पनि जितेका थिए। यदि उनलाई व्यक्तिगत रूपमा रोकिएन भने स्वाभाविक रूपमा राहुल विकेटकिपिङमा देखिनेछन्। ऋषभ पन्तले एकदिवसीय क्रिकेटमा पुनरागमन गर्न अझै केही समय कुर्नुपर्ने हुनसक्छ।

राहुल र पन्तको स्थान सुनिश्चित भएमा श्रेयस अय्यरले पनि स्थान बनाउनेछ। गत वर्ष एकदिवसीय विश्वकप र दक्षिण अफ्रिकामा अय्यर उत्कृष्ट लयमा रहे पनि घरेलु क्रिकेटलाई प्राथमिकता नदिँदा टिम व्यवस्थापनको आक्रोशको सामना गर्नु परेको थियो। तर, अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्सले १० वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जितेको थियो।

अय्यर, राहुल र पन्त सबै सँगै एघारको हिस्सा हुन सक्छन्। तर, यस्तो अवस्थामा भारतीय टोलीले पाँच बलरसहित मैदानमा उत्रिनुपर्ने र यस्तो निर्णय लिने सम्भावना निकै कम छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोहितले इन्डोनेशियाली क्लब छाडे
रोहितले इन्डोनेशियाली क्लब छाडे
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
झापाको एन्फा महिला लिगमा छनोट हुने सम्भावना जीवितै
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
एन्फाले दुई दिनमै २ हजारले बढायो टिकट संख्या
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP