• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
रोहित आबद्ध टोरेन्टोको लगातार दोस्रो हार
खेलपाटी संवाददाता
बुधबार, साउन १६, २०८१ खेलपाटी संवाददाता
रोहित आबद्ध टोरेन्टोको लगातार दोस्रो हार

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनलले ग्लोबल ट्वान्टी-० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो हार बेहोरेको छ।

मंगलबार राति सम्पन्न खेलमा बंगला टाइगर्स मिसिसाउगासँग टोरेन्टो दुई रनले पराजित भएको हो। उक्त खेलमा रोहित भने प्लेइङ ११ मा परेका थिएनन्। 

जितसँगै बंगलाले तीन खेलबाट चार अंक जोडेको छ। एक खेल बढी खेलेको टोरन्टोकोको पनि समान चार अंक रहेको छ। बंगलाले दिएको १६९ रनको लक्ष्य पछ्याएको टोरेन्टोले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन मात्रै बनाउन सक्यो।

टोरेन्टोका निकोलस किर्टनले सर्वाधिक ७४ रन बनाए। ५४ बल खेलेका उनले सात चौका र चार छक्का प्रहार गरे। कप्तान कोलिन मुनरो १७, रोस्टन चेस १६ रनमा आउट हुँदा रोमारियो शेफर्ड २४ रनमा अविजित रहे।

बंगलाका अली खानले सर्वाधिक दुई विकेट लिए। डेभिस विसे, शिरिफुल इस्लाम, शकिब अल हसन र इफ्तिखार अहमदले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको बंगलाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६८ रन बनाएको थियो। बंगलाका डेभिड विसेले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। १७ बल खेलेका उनले समान तीन चौका र छक्का प्रहार गरे।

रहमानउल्लाह गुरबाज र कप्तान शकिब अल हसनले समान २४ रन बनाउँदा मोहम्मद वसिम २७, हजरतुल्लाह जाजई १९ र परगट सिंह १८ रनमा आउट भए।

टोरेन्टोका रोमारियो शेफर्ड र साद बिन जफरले समान दुई विकेट लिए। मोहम्मद रोहिद, मोहम्मद नवाज र जुनैद सिद्दिकीको नाममा एक/एक विकेट रह्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४२ वर्षको उमेरमा अमितले  लिए सबै फर्म्याटबाट सन्न्यास
४२ वर्षको उमेरमा अमितले लिए सबै फर्म्याटबाट सन्न्यास
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
एकदिवसीय अलराउन्डर वरीयतामा शीर्ष स्थानमा पुगे रजा
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
दीपेन्द्रको अलराउन्डर वरीयतामा खस्कियो
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
पाँच खेलाडी काठमाडौं गोर्खाजको गुडवील एम्बासडर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
स्टार्कले टी–२० आई क्रिकेटबाट लिए सन्न्यास
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ललितपुरको सहज जित
ललितपुरको सहज जित
साविक विजेता कर्णालीको विजयी सुरुआत
साविक विजेता कर्णालीको विजयी सुरुआत
बंगलादेशलाई जित्नेमा ढुक्क रस
बंगलादेशलाई जित्नेमा ढुक्क रस
१० क्लबले भने– एन्फा यु–१६ युथ लिगमा खेल भावनाविपरीत कार्य भयो
१० क्लबले भने– एन्फा यु–१६ युथ लिगमा खेल भावनाविपरीत कार्य भयो
ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको दोस्रो स्थानमा
ब्राजिल दक्षिण अमेरिकी छनोट तालिकाको दोस्रो स्थानमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP