प्रारम्भिक चरणबाटै बाहिरिइन् सुटर सुस्मिता
२०२४ जुलाई २८, आइतबारखेलपाटी संवाददाता

काठमाडौं। नेपाली सुटर सुस्मिता नेपाल पेरिस ओम्पिक २०२४ बाहिरिएकी छन्।
१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता प्रारम्भिक चरणबाटै बाहिरिएकी हुन्। उनले ६०७.८ स्को गरिन्।
४३ खेलाडीमध्ये सुस्मिता ४२औं स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएकी हुन्। छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाए।