बुधबार, कार्तिक २०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

वार्नरलाई फेरि मैदान फर्किने इच्छा

बुधबार, असार २७, २०८१खेलपाटी संवाददाता
वार्नरलाई फेरि मैदान फर्किने इच्छा
Classic Tech Internet Ad

काठमाडौं। पछिल्लो महिनामात्रै अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका डेभिड वार्नरले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीमा सहभागी हुने इच्छा व्यक्त गरेका छन्।

वार्नरले जनवरीमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए र गत वर्ष एकदिवसीय विश्वकप जितेपछि उनले एकदिवसीय क्रिकेटबाट पनि सन्न्यास लिएका थिए। गत महिना अस्ट्रेलिया ट्वान्टी–२० विश्वकपको अन्तिम आठबाट बाहिरिएपछि उनको यस फर्म्याटबाट पनि सन्न्यास लिएका थिए। 

तर, इन्स्टाग्राम पोस्टमा वार्नरले अर्को वर्ष फेब्रुअरी–मार्चमा पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा खेल्ने इच्छा व्यक्त गरेका हुन्। आफ्नो आवश्यक परे यस प्रतियोगितामा उपलब्ध हुने उनले बताए।

‘म फ्रेन्चाइजी क्रिकेट खेल्न जारी राख्छु र छनोट भएमा च्याम्पियन्स ट्रफी पनि खेल्न तयार छु,' उनले लेखेका छन्। वार्नर यस प्रतियोगिताअघि अस्ट्रेलियाले खेल्ने कुनै पनि खेलमा उपलब्ध हुनेछन्। त्यसैले उनको छनोट एकदमै असम्भव रहेको छ।

उनले सेप्टेम्बरमा इङ्ल्यान्डको भ्रमणमा एकदिवसीय खेल खेल्नुपर्नेछ, त्यसपछि नोभेम्बरमा पाकिस्तानमा खेल्नुपर्नेछ। उनको स्थानमा ज्याक फ्रेजर म्याकगुर्क ओपनिङ भूमिका सम्हाल्न तयार छन्। 

वार्नरले आफ्नो एकदिवसीय करिअरमा ४५.३० को औसतमा ६ हजार ९३२ रन बनाएका थिए। जसमा २२ शतक पनि समावेश छ। वार्नरले आफ्नो इन्स्टाग्राम पोस्ट भनेका छन्, 'अध्याय समाप्त भयो! यति लामो समयसम्म यति उच्चस्तरमा खेल्न पाउनु अचम्मको अनुभव हो। अस्ट्रेलिया मेरो टोली थियो। यस टोलीबाट सबै ढाँचामा १०० भन्दा बढी खेल खेल्न पाउँदा म गर्व गर्छु।'

वार्नर अब क्यानडाको केम्यान आइल्यान्डमा हुने ग्लोबल ट्वान्टी–२० लिग र टी–१० मा खेल्दैछन्। बिग बास लिग (बीबीएल)मा उनी सिड्नी थन्डरमा फर्किने प्रतिक्षामा छन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

Bajaj Pulsar Motorcycle Ad
एट्लेटिकोको प्रभावशाली जित

एट्लेटिकोको प्रभावशाली जित

 डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

डे भेनले ९० मिटरबाट दौडिँदै गरे अद्भुत गोल

बायर्नले पीएसजीलाई चखायो हार

बायर्नले पीएसजीलाई चखायो हार

सान्त्वना जितको खोजीमा नेपाल

सान्त्वना जितको खोजीमा नेपाल

लिभरपुलसँग रियल पराजित

लिभरपुलसँग रियल पराजित

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

टाइब्रेकरमा झापा ११ पराजित, एनआरटी सेमिफाइनलमा

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए

अश्विनले बीबीएलको डेब्यु खेल गुमाए