विजयलाई स्वर्ण
बिहिबार, असार २१, २०८१खेलपाटी संवाददाता
1720109905.jpeg&w=3840&q=75)
काठमाडौं। नेपाल आर्मीका विजय सिन्जालीले १६औं राष्ट्रिय उसु प्रतियोगिताको पुरुष छानछ्वान्मा बिहीबार स्वर्ण जितेका छन् । एपीएफका विपन थापाले रजत तथा बागमती प्रदेशका हिमान्शु खड्काले कांस्य जिते ।
नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको सान्डातर्फ सेमिफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ ।
प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।










copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)
