ह्युस्टन हुरीकेन्सलाई नेपालले दियो १४७ रनको लक्ष्य
शुक्रबार, ११ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपालले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई १४७ रनको लक्ष्य दिएको छ।
प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको हो।
नेपालका अनिलकुमार साहले सर्वाधिक ४७ रन बनाए। कप्तान रोहितकुमार पौडेल २३, गुल्शनकुमार झा २० र सन्दीप जोरा २१ रनमा आउट हुँदा करण केसी १० रनमा अविजित रहे।





-1777639738077.jpeg&w=3840&q=75)









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)