अन्तिम खेलमा ब्रिगेड र एनआरटीको बराबरी
मंगलबार, २४ पौष २०७५खेलपाटी संवाददाता

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाईज र एनआरटीले बराबरी खेलेका छन् ।
हलचोक मैदानमा भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् ।
तर प्राप्त मौकालाई न्युरोड टिमले सदुपयोग गर्न सकेन ।
गोल रहित बराबरी खेल्दै दुवै टिमले अंक बाँड्न पुगे । ब्रिगेड ९ अंक सहित तालिकाको एघारौ स्थानमा रह्यो । एनआरटी ६ अंक जोड्दै तालिकाको पुछारमा रहेर लिगको अन्त्य ग¥यो ।






-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)

-1764236044054.jpeg&w=3840&q=75)


%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)