उद्घाटन खेलमा सुदूर र गण्डकी भिड्ने
आइतबार, ०२ बैशाख २०८१खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौँ। एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा सुदूरपश्चिम र गण्डकी प्रदेश भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार सार्वजनिक गरेको खेल तालिकाअनुसार दुई टोली भिड्ने पक्का भएको हो।
सिंगल राउन्ड रोविनमा हुने छनोट प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत जिल्लामा हुनेछ। जसमा सातवटै प्रदेशका टिमको सहभागिता रहने छ। यस प्रतियोगिताबाट शीर्ष तीन टोली लिग चरणमा प्रवेश गर्नेछन्।










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

