• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
अमृतले लिए ६ विकेट, गण्डकीले जित्यो उपाधि
खेलपाटी संवाददाता
शनिबार, वैशाख १, २०८१ खेलपाटी संवाददाता
अमृतले लिए ६ विकेट, गण्डकीले जित्यो उपाधि

चितवन। अमृत गुरुङले ६ विकेट लिएपछि गण्डकी प्रदेशले प्रथम अन्तरप्रदेश खेलकुदअन्तर्गत पुरुष क्रिकेटको उपाधि जितेको छ। 

शनिबार सम्पन्न उपाधि भिडन्तमा गण्डकीले मधेश प्रदेशलाई ४१ रनले पराजित गरेको हो। गण्डकीले दिएको २०२ रनको लक्ष्य पछ्याएको मधेशले १८.१ ओभरमा सबै विकेट गुमाउँदै १६० रन मात्रै बनाउन सक्यो।

मधेशका पवन सर्राफले सर्वाधिक ३५ रन बनाए। १४ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। विशाल सुस्लिङ २७, मयंक यादव १९, रुपेश सिंह १६, अभिषेक तिवारी १४, अरनिको यादव १३, साहिल पटेल १३ र राजेश यादवले १० रन बनाए।

अन्यको प्रदर्शन भने मधेशका लागि सन्तोषजनक रहेन। गण्डकीका अमृत गुरुङले सर्वाधिक ६ विकेट लिए। ३.१ ओभर बलिङ गरेका उनले १८ रन खर्चिए।

अंकित न्यौपाने २ विकेट लिँदा कमल परियार र सुवास भण्डारीले १/१ विकेट लिए।

त्यसअघि चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिला ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०१ रन बनायो।

गण्डकीका सन्दीप खत्रीले सर्वाधिक ४७ रन बनाए। १५ बल खेलेका उनले ५ चौका प्रहार गरे। करण पंगेनी ४३, दिनेश बूढामगर ३३, दीपक डुम्रे २८, अर्जुन कुमाल २२र ईश्वर क्षेत्री १० रनमा आउट हुँदा अमृत गुरुङ ५ र अंकित न्यौपाने १ रनमा अविजित रहे।

मधेशका विशाल पटेलले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए। रुपेश सिंह र रञ्जित कुमारले २/२ विके लिँदा राजेश यादवको नाममा १ विकेट रह्यो।

सेमिफाइनलमा गण्डकीले कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। मधेशले भने सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP