• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
लयमा फर्किएका सूर्यकुमार
खेलपाटी संवाददाता
शनिबार, वैशाख १, २०८१ खेलपाटी संवाददाता
लयमा फर्किएका सूर्यकुमार

काठमाडौँ। मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव इन्डियन प्रिमियर लिग (आईपीएल) शुरू हुनुभन्दा अगाडि नै घाइते भएका थिए।

त्यसैले उनले आईपीएलका शुरूका तीन खेल खेल्न पाएनन्। दिल्ली क्यापिटलविरुद्धको खेलमार्फत उनले पुनरागमन त गरे, तर सफल हुन सकेन। उनी २ बल पनि खेल्न नपाइ एनरिच नोर्टजेबाट आउट भए।

यद्यपि, सूर्यकुमारले हार मानेनन् र बिहीबार रोयल च्यालेन्जर्स बेंगलोरूविरुद्ध मात्र १७ बलमा अर्धशतक प्रहार गरे र उनले देखाए- अझै पनि ममा धेरै क्षमता छ।

सूर्यकुमारले प्रहार गरेको यो दोस्रो सबैभन्दा छिटो अर्धशतक हो। यसअघि हैदरावादका लागि अभिषेक शर्माले १६ बलमा अर्धशतक प्रहार गरेका थिए। खेल सकिएपछि सूर्यकुमारले चोटबाट फर्किएपछि आफू मानसिक रूपले पनि खेल्न तयार भएको बताए।

'वानखेडेमा पुनरागमन गर्न पाउँदा सधैँ खुसी लाग्छ। प्रतियोगिता शुरू हुँदादेखि नै खेल्न म मानसिक रूपमा तयार थिएँ,' उनले भने। पहिला ब्याटिङ थालेको बेंगलुरूले १९६ रन बनाएको थियो। १९७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईका ओपनिङ जोडी इशान किशन र रोहित शर्माले शतकीय साझेदारी गरे।

इशान ८.५ ओभरमा ३४ बलमा ७ चौका र ५ छक्कासहित ६९ रन बनाए। आउट भए। रोहितले पनि २४ बलमा ३ चौका र ३ छक्कासहित ३८ रन बनाए।

इशान आउट भएपछि इम्प्याक्ट प्लेअरको रूपमा कृजमा आएका सूर्यकुमारले रोहितसँग १५ बलमा ३८ र कप्तान हार्दिक पाण्ड्यासँग १३ बलमा ३७ रनको साझेदारी गर्दै व्यक्तिगत ५२ रन बनाए। 

'रोहित र इशान दुवैले १०औँ ओभरसम्म राम्रो खेले। नेटरनरेट कम भएको कारण त्यसपछि हामीले आक्रामक खेल्दै खेल चाँडै सक्काउनुपर्ने थियो। मैले अभ्यासमा प्रयास गरेका सटहरू मैदानमा खेले र सहज भयो,' उनले भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाललाई जितै–जितको दबाब
नेपाललाई जितै–जितको दबाब
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP