बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद बीमा नीतिगत रुपमै कार्यान्वयनमा

शुक्रबार, ०६ पौष २०८०खेलपाटी संवाददाता
खेलकुद बीमा नीतिगत रुपमै कार्यान्वयनमा

सदस्य–सचिव टंकलाल घिसिङले पदभार ग्रहण गरेको दिन बीमालेख सम्बन्धी फाइलमा हस्ताक्षर गरेका थिए। फोटो : खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको छ । 

नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख जारी गरेसँगै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर खेलकुद क्षेत्रमा नयाँ अध्याय सुरु भएको बताएका छन् । 

उनले खेल संघको संस्थागत विकास सुरु भएको ७६ वर्ष भएपनि खेलकुद बीमा सम्बन्धि कुनै नीतिगत व्यवस्था हुन नसकेको बताउँदै खेलकुद बीमा सम्बन्धि नीति कार्यान्वयनमा आएकोमा खुसी ब्यक्त गरेका हुन् । 

घिसिङले पदभार ग्रहण गर्ने क्रममा खेलकुद बीमालेख कार्यान्वयन गर्ने घोषणा गरेका थिए । उनले कार्यभार ग्रहण गरेको दिननै बीमालेख सम्बन्धि फाइलमा हस्ताक्षर गरेका थिए । घिसिङले आफुले घोषणा गरे अनुसारको खेलकुद बीमा ऐन कार्यान्वयनमा आएको उल्लेख गरेका हुन् । 

खेलकुद बीमालेख कार्यान्वयनमा आएसँगै खेल्ने क्रममा खेलाडी तथा खेलकर्मीको चोटपटकदेखि दुर्घटना समेतको जोखिम न्युनीकरणमा सहयोग पुग्नेछ । ‘खेलाडी तथा खेलकर्मीको पूर्ण रुपमा सुरक्षा गर्ने उद्धेश्यका साथ बीमालेख जारी भएको छ । बीमालेखले खेलाडीमा आत्मविश्वासका साथ खेल्न सक्ने वातावरण बढाउनेछ ।’ सदस्य सचिव घिसिङले भने । 

पछिल्लो समय खेल प्रतियोगितामा खेलाडीको बीमा गर्न सुरु गरेपनि बीमालेख सम्बन्धि स्पष्ट नीतिको अभाव रहेको थियो । बीमालेख जारी भएपछि सबै प्रकारका प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण बन्ने सदस्य सचिव घिसिङले बताए ।

बीमालेखले दुर्घटना भए तत्काल र १ सय ८३ दिनभित्र मृत्यु भएका क्षतिपूर्तिको व्यवस्था गर्नुका साथै पार्थिक शरिर व्यवस्थापन खर्च, काजकिरिया खर्च, स्थाई पूर्ण असक्तता सम्बन्धि व्यवस्था गरेको छ । बीमालेखले खेललाई न्यून जोखिम, सामान्य जोखिम र जोखिमयुक्त गरि तीन भागमा वर्गिकरण गरेर सोही अनुसारको व्यवस्था ऐनमा गरेको छ । 
 

Loading ad...
LiNing Ad
#खेलकुद बीमा नीतिगत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

आधा दर्जन गोल गर्दै एपीएफ क्वार्टरफाइनलमा

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

सन्दीपको किफायती बलिङसँगै युएई सस्तैमा समेटियो

दोस्रो खेलमा चार परिवर्तन

दोस्रो खेलमा चार परिवर्तन

नेपालले टस जित्यो

नेपालले टस जित्यो