• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बाबर आजमको कप्तानीमाथि बहस सुरु
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २६, २०८० खेलपाटी संवाददाता
बाबर आजमको कप्तानीमाथि बहस सुरु

काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका निर्देशक मिकी आर्थरले बाबर आजमलाई कप्तानको भूमिकामा विकास गर्न समय दिनु पर्ने बताएका छन् ।

पाकिस्तान सेमिफाइनलमा पुग्न नसकेपछि यस विश्वकपमा बाबरको स्थिति जाँचिएको थियो।

कोलकातामा ९३ रनले जित निकाल्दै इंग्ल्याण्डले पाकिस्तानको अन्तिम चारको आशा समाप्त गरेको थियो ।

'म बाबरको साथमा छु। उनि युवा छन् र म उनको नजिक छु। उनलाई यात्रामा लैजानु पर्छ र बाटो देखाउनु पर्छ।' आर्थरले भने।

'उनले हरेक दिन सिकिरहेको छन् । हामीलाई थाहा छ कि उनि राम्रो ब्याट्सम्यान हुन् र उनले आफ्नो कप्तानीबाट हरेक दिन नेतृत्व दिन  सिक्छन्।'

'उनी बिकसित हुदै गएका छन् र हामीले उसलाई त्यसको लागि समय दिनै पर्छ। जबसम्म तपाईंले सिक्नुहुन्छ गल्ती गर्नु कुनै अपराध होइन।'

बाबरलाई मे २०२० मा एक दिवसीय कप्तानमा नियुक्त गरिएको थियो।

उनको नेतृत्वमा पाकिस्तान गत नोभेम्बरमा भएको टी–२० विश्वकपको फाइनलमा पुग्यो र इङ्ल्यान्डसँग पराजित भएको थियो ।

निराशाजनक विश्वकप अभियानको बावजुद अप्रिलमा टोली निर्देशक नियुक्त भएका आर्थरले पाकिस्तानको टोलीमा परिवर्तन हुनुहुँदैन भनेका छन्।

तर पाकिस्तानमा बाबरको कप्तानीलाई लिएर आलोचना भैरहेको छ। पाकिस्तान क्रिकेट बोर्डको अध्यक्षको रूपमा सेवा गरेका पुर्व क्रिकेटर रमिज राजाले बाबरलाई कप्तानको रूपमा निरन्तर रहने इच्छा छाड्न सुझाव दिए।

'उनीमाथि यति धेरै दबाब छ कि उनले पद छोड्न सक्छन् ।' राजाले बीबीसीलाई भने।

'मलाई लाग्छ सबै उस्तै रहनेछ, र बाबर अहिले जत्तिकै महत्त्वपूर्ण रहिरहनेछन्। उनमा यति प्रतिभा छ कि सबैलाई चकित पार्न सक्छन् तर  कप्तानको भूमिकाले उनले दबाब महसुस गरिरहेका छन्।'

'यो विश्वकप हो त्यसैले तपाईंले कुनै न कुनै रूपमा लिनु पर्छ। यो टोलीको समस्या यो हो कि यसमा आधुनिक क्रिकेट खेल्ने क्षमता छ तर अलि लजालु र डरपोक जस्तै खेलिरहेका छन्।'

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP