• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
इङ्ल्याण्डसँग पाकिस्तानको हार
खेलपाटी संवाददाता
आइतबार, कात्तिक २६, २०८० खेलपाटी संवाददाता
इङ्ल्याण्डसँग पाकिस्तानको हार

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेलमा पाकिस्तानले इङ्ल्याण्डसँग हार ब्यहोरेको छ ।

इडेन गार्डेनमा शनिबार भएको खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले हराएको छ । 

पछिल्लो हारसँग पाकिस्तानको विश्वकप यात्रा टुङ्गिएको छ । उसको सेमिफाइनल पुग्ने सपना पुरा हुन पाएन । 

यस विश्वकपमा खराब प्रर्दशन गरेको इङ्ल्याण्डले भने पाकिस्तानलाई हराउँदै च्याम्पियन्स ट्रफीमा आफुलाई नजिक पुर्याएको छ ।  

इङ्ल्याण्डले प्रस्तुत गरेको ३ सय ३८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४३ दशमलव ३ ओभरमा २ सय ४४ रनमा अलआउट भयो । 

आगा सलमानको ५१ रनको अर्धशतकिय इनिङ्समा कप्तान बाबर आजमले ३८, मोहमद रिजवानले ३६, हरिस रौफले ३५, साउद सकिलले २९ रन बनाएका थिए । साहिन साह अफ्रिदीले २५ र मोहमद वासिमले अविजित १६ रन बनाएका थिए ।

इङ्ल्याण्डका डेभिड विलीले ३ तथा आदिल रासिद, मोइन अली र गुस एट्किन्सनले समान २ विकेट हात पारेका थिए । क्रिस वाक्सको नाममा एक विकेट रह्यो ।

इङ्ल्याण्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेर ३ सय ३७ रन बनाउने बित्तिकै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको थियो । 

इङ्ल्याण्डका लागि वेन स्टोक्सले ८४ रनको इनिङ्स खेलेका थिए । यस्तै जो रुटले ६० र जोनी बोयरस्टोले ५९ रनको योगदान दिएका थिए । डाविन मालनले ३१, ह्यारी ब्रोकले ३०, जोस बटलरले २७ रन बनाएका थिए । अन्यको प्रर्दशन उल्लेख्य रहेन ।

पाकिस्तानका हारिस रौफले ३ तथा साहिन अफ्रिदी र मोहमद वासिमले समान २ विकेट लिए । इफ्तिकर अहमेदले एक विकेट चट्काए । 

सेमिफाइनल पुग्न पाकिस्तानलाई अविश्वसनीय रनरेटको जित निकाल्न आवश्यक थियो । तर इङ्ल्याण्डसँग हारेसँगै पाकिस्तान सेमिफाइनल पुग्नमात्र बञ्चित भएको छैन, विश्वकप यात्रा समेत टुङ्गिएको छ । 

लिग चरणको अन्तिम खेलमा जित निकाल्दै पाकिस्तानको ९ खेलबाट ८ अंक सहित पाँचौं स्थानमा रह्यो । इङ्ल्याण्ड ६ अंक सहित सातौं स्थानमा रह्यो । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP