• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्न सकेन 
खेलपाटी संवाददाता
शनिबार, कात्तिक २५, २०८० खेलपाटी संवाददाता
पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्न सकेन 


काठमाडौं । पाकिस्तान एक दिवसीय विश्वकपको सेमिफाइनलको दौडबाट बाहिरिएको छ । 

आवश्यक रनरेट इङ्ल्याण्डविरुद्धको खेलमा प्राप्त नहुने भएसँगै पाकिस्तान विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको हो ।  

पहिला टस जितेर ब्याटिङ गरेको इङ्ल्याण्डले ३ सय ३७ रन बनाएको छ । इङ्लिस टिमले जितका लागि पाकिस्तानलाई ३ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

पाकिस्तानलाई सेमिफाइनल पुग्न मात्र ६ दशमलव ४ ओभरमा लक्ष्य पुरा गर्नुपर्ने थियो । जुन पाकिस्तानी टिमले पुरा गर्न सकेन । 

योसँगै पाकिस्तान सेमिफाइनलको दौडबाट बाहिरिएको हो । 

इङ्ल्याण्डले जोनी बेयरस्टो, जो रुट, बेन स्टोक्सको अर्धशतकिय इनिङ्समा ५० ओभरमा ३ सय ३७ रन बनाएको थियो । 

इडेन गार्डेनमा भएको खेलमा जित निकाल्दै इङ्ल्याण्ड सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा छनोट हुन चाहन्छ ।

पाकिस्तान समेत चमत्कारी प्रर्दशन सहित सेमिफाइनल पुग्ने लक्ष्यमा थियो । तर पाकिस्तान अनुकुलको खेल नबनेपछि न्युजिल्याण्डको भाग्य खुलेको छ । 

भारत, साउथ अफ्रिका र अष्ट्रेलिया यसअघिनै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरिसकेका छन् । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भलिबल खेलाडी रवीन अस्ट्रेलिया पलायन
भलिबल खेलाडी रवीन अस्ट्रेलिया पलायन
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP