• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
केपी ओली कप क्रिकेटका लागि उपसमिति गठन
खेलपाटी संवाददाता
शनिबार, कात्तिक २५, २०८० खेलपाटी संवाददाता
केपी ओली कप क्रिकेटका लागि उपसमिति गठन

पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ । 

यहि मंसिर ७ गते देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता कास्की जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यवस्थापनमा हुने भएको हो । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रव आचार्यको प्रमुख आतिथ्यतामा तथा कास्की एकेडेमीका अध्यक्ष रामजी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले १३ सदस्यीय विभिन्न उपसमिति गठन गरेको एकेडेमीले जनाएको छ । 

सो अनुसार तिलक बहादुर अधिकारीको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा कृष्ण तिमिल्सिना सह–संयोजक र सदस्यहरुमा किरण भुजेल, सूर्य मोहन आचार्य, रामजी प्रसाद अधिकारी र दिपक आचार्य रहेका छन् । स्वयं सेवक तथा यूवा परिचालनको संयोजकमा भिम पराजुली सह–संयोजकमा केशव बहादुर थापा र सदस्यहरुमा सोभित परियार, महेश अर्याल र भविराज गुरुङलाई जिम्मेवारी दिइएको छ । 

त्यसै गरि आवश तथा यातायत व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण तिमिल्सिना, प्रविधिक व्यवस्थापनको संयोजकमा शक्ति गौचन, मञ्च व्यवस्थापनको संयोजकमा धिरज श्रेष्ठ, सदस्यहरुमा मुन्नी खातुन र सुन्दर श्रेष्ठ, प्रचार प्रसार संयोजकमा केशव पाठक र सहसंयोजमा कञ्चन थापा, शान्ती शुरक्षाको संयोजकमा मिम पराजुली, सांस्कृतिक उपसमितिको संयोजकमा नारायण पाण्डे रहेका थिए । 

यस्तै अनुगमन तथा अनुशासन व्यवस्थापन उपसमितिको संयोजकमा मोहन रेग्मी, संघसंस्था समन्वयमा गिरमान गुरुङ, केशव बहादुर थापा र सूर्य मोहन आचार्य, अतिथी सत्कारको संयोजकमा मनिषा गुभाजु र सह संयोजकमा कञ्चन थापा, प्रथामिक उपचार संयोजकमा रमेश राज भण्डारी, मैदान व्यवस्थापन उपसमितिमा कृष्ण तिमिल्सिना, विजय भुजेल, ऋषीकेस शर्मा, लक्ष्मण गुरुङ र प्रदिप प्रजुलाई जिम्मेवारी दिइएको छ । 

प्रथम केपी ओली राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा तिन विभागिय टोलीसहित सात प्रदेश तथा एकेडेमीको तर्फबाट दुई युवा टिम गरि कुल १२ टिमको सहभागिता रहने एकेडेमीले जनाएको छ । प्रतियोगितामा उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने आयोजकले जनाएको छ ।

एकेडेमीका अध्यक्ष आचार्यले प्रतियोगितालाई सफल बनाउन सबैसंग आग्रह गरेका छन् । उनले भने–“हामी निरन्तर खेलकुदको विकास, यूवा खेलाडी उत्पादन र खेलाडीहरुको हितका सवालमा आफ्ना योजना अघि सारेका छौं । यहि योजना अनुरुप नै यो प्रतियोगिताको तयारी हो । यो प्रतियोगिता सफल बनाउन एकेडेमीको तर्फबाट म सबैलाई आग्रह गर्छु ।” 

प्रतियोगिताले खेलकुदको विकाससंगै खेल पर्यटन मार्फत पोखराको पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भलिबल खेलाडी रवीन अस्ट्रेलिया पलायन
भलिबल खेलाडी रवीन अस्ट्रेलिया पलायन
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP